कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]
दोस्रो रत्नप्रिय कप : प्याराडाइज सेमिफाइनलमा प्रवेश

रत्ननगर । रत्ननगरको टिकौली चौरमा जारी दोस्रो रत्नप्रिय कप फुटबल अन्तर्गत शुक्रबार भएको खेलमा प्याराडाइज युवा क्लव सिसुवार विजयी भएको छ । भण्डारा एपिएफलाई ४–१ गोल अन्तरले पराजित गर्दैै प्याराडाइज युवा क्लव विजयी भएको हो । निर्धारित समयमा दुबै तर्फबाट एक एक गोल भएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो ।
चितवन, माघ २३ । चितवनको कालिका नगरपालिकाले स्थानिय विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि सुचना संकलन गरेको छ । विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि स्थानीय […]
रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]
रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]

