कालिका नगरपालिका मा रहेको छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेड मा आवध्व सदस्य कालिका ५ स्थित बाेटेगाउ वस्ने बाटुलि वाेट काे श्रीमान सानेवाेट काे बाख्रालाई घाँस काट्ने क्रम मा रूखवाट खसी […]
गरिमा विकास बैंकको लकर सुविधामा छुट

अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा गरिमा विकास बैंकले लकर सुविधामा विशेष छुटको व्यवस्था गरेको छ । नारीहरूलाई लक्षित गरि गरिमा नारी बचत खाता र मेरो शेयर बचत खाता खोल्नेहरूका लागि यो छुटको व्यवस्था गरिएको हो । आफ्नो गहना, सामान र कागजपत्रलाई सुरक्षित राख्ने सुविधामा लकर डिपोजिटमा २५ प्रतिशत र वार्षिक लकर शुलकमा ५० प्रतिशत(पहिलो वर्षका लागि मात्र) छुटको व्यवस्था गरेको हो । ग्राहकहरुले न्युरोड शाखा(काठमाडौं), कुमारीपाटी शाखा(ललितपुर), सुर्यविनायक शाखा(भक्तपुर), सभागृह शाखा(कास्की), वगर शाखा(कास्की), नारायणगढ शाखा(चितवन), बुद्वचोक शाखा(चितवन)र धरान शाखामा उक्त छुट लिन सकिन्छ । पहिले नै यस नारी बचत खाता भएकाहरुले पनि यो सुविधा लिन सक्छन् । बैंकले ११८ शाखा, २ एक्स्टेन्सन काउण्टर र ५१ एटिएममार्फत वित्तिय सेवा प्रदान गर्दै आएको छ ।
छिमेक लघुवित्त वित्तीय संस्था लि. शाखा कार्यालय कालीकाद्धारा समुह सदस्य भिम कुमारि सुनुवार र कालिका ५ बस्ने स्यानि देबि थरूनि काे श्रिमान छन्द कुमार चाैधरि काे दुखद निधन भएकोले विमा […]
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले सोमबार राति १२ बजेदेखि लागु हुने गरी पेट्रोल ७.५ रुपैयाँ, डिजेल ६ रुपैयाँ र मट्टीतेल ५ रुपैयाँले घटाएको हो । […]
रत्ननगर । रोजगारको खोजीमा रहेका युवा तथा विद्यार्थीलाई लक्षित गरी रत्ननगर नगरपालिका र भरतपुर महानगरपालिकाको संयुक्त आयोजनामा रत्ननगर—१, निपनीस्थित होटल स्टार चितवनमा शुक्रबार र शनिबार आयोजना हुन लागेको ‘वृत्ति मार्गनिर्देशन […]