Listen Live: 

गरिमा विकास बैंकको लकर सुविधामा छुट

Radio Chitwan
सोमवार, फाल्गुन २३, २०७८

अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा गरिमा विकास बैंकले लकर सुविधामा विशेष छुटको व्यवस्था गरेको छ । नारीहरूलाई लक्षित गरि गरिमा नारी बचत खाता र मेरो शेयर बचत खाता खोल्नेहरूका लागि यो छुटको व्यवस्था गरिएको हो । आफ्नो गहना, सामान र कागजपत्रलाई सुरक्षित राख्ने सुविधामा लकर डिपोजिटमा २५ प्रतिशत र वार्षिक लकर शुलकमा ५० प्रतिशत(पहिलो वर्षका लागि मात्र) छुटको व्यवस्था गरेको हो । ग्राहकहरुले न्युरोड शाखा(काठमाडौं), कुमारीपाटी शाखा(ललितपुर), सुर्यविनायक शाखा(भक्तपुर), सभागृह शाखा(कास्की), वगर शाखा(कास्की), नारायणगढ शाखा(चितवन), बुद्वचोक शाखा(चितवन)र धरान शाखामा उक्त छुट लिन सकिन्छ । पहिले नै यस नारी बचत खाता भएकाहरुले पनि यो सुविधा लिन सक्छन् । बैंकले ११८ शाखा, २ एक्स्टेन्सन काउण्टर र ५१ एटिएममार्फत वित्तिय सेवा प्रदान गर्दै आएको छ । 

आन्य समाचारहरु:-
April 5, 2024
शुक्रबारको विदेशी मुद्राको विनिमय दर

आज २०८० साल चैत २३ गते शुक्रबार सन् २०२४ अप्रिल ५ तारिखका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ। अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ २१ […]

April 4, 2024
विदेशी मुद्राको सञ्चिति १८ खर्ब ७२ खर्ब ८२ करोड

काठमाडौं– चालु आर्थिक वर्षको फागुन महिनासम्म शोधनान्तर स्थिति ३ खर्ब २७ अर्ब ५५ करोड बचत रहेको छ । बिहिबार नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको पछिल्लो आठ महिनाको विवरणमा जानकारी दिएको हो […]

March 31, 2024
आइतबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८० साल चैत १८ गते आइतबार सन् २०२४ मार्च ३१ तारिखका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ। अमेरिकी डलर एकको खरिद दर १३३ […]

March 27, 2024
सेयर बजारमा १०.८३ अंकको गिरावट

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचकमा दोहोरो अंकको गिरावट देखिएको छ । आज नेप्से परिसूचक १० दशमलव ८३ अंकले घटेर दुई हजार ३० दशमलव ८६ को विन्दुमा कायम भएको हो […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
प्राबिधिक : 
अन्जन थापा मगर
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2022 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram