कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]
सर्वोच्च शिखर सगरमाथामा नृत्य प्रस्तुत गरेर जेडी तमू र छिरिङले राखे विश्व कीर्तिमान

कोरियोग्राफर तथा कन्टेम्पोररी डान्सर जेडी तमू र डान्सिङ स्टार नेपालका विजेता छिरिङ शेर्पाले विश्व कीर्तिमान कायम गरेका छन्। उनीहरूले विश्वकै उच्च स्थानमा कोरियोग्राफ गरी नृत्य प्रस्तुत गर्दै विश्व रेकर्ड राखेका हुन्।

उनीहरूले मंसिर १ गते सर्वोच्च शिखर सगरमाथास्थित कालापत्थरको ५६०० मिटर उचाइमा नृत्य प्रस्तुत गरेका थिए। यस शीर्षकमा विश्व कीर्तिमान कायम गर्ने विश्वकै पहिलो टिम हो।
उनीहरूले विभिन्न नेपाली लोक नृत्यलाई समायोजन गरी तीन मिनेट लामो प्रस्तुती दिएका थिए। नेपाली कला संस्कृति र पर्यटनलाई प्रोत्साहन गर्न उक्त कार्यक्रम गरिएको कोरियोग्राफर जेडीले बताए।
चितवन, माघ २३ । चितवनको कालिका नगरपालिकाले स्थानिय विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि सुचना संकलन गरेको छ । विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि स्थानीय […]
रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]
रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]

