कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]
रत्ननगर १२ मा नकआउट फुटबल सुरु

रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा नकाउट फुटवल प्रतियोगिता सुरुभयको छ। कार्यक्रममा प्रमुख अतिथी जिल्ला युवा संघका अध्यक्ष सुजन लामा,अतिथिहरुमा रत्ननगर १२ का निबर्तमान वाड अध्यक्ष वीर बहादुर पाखृिन ,रत्ननगर खानेपानी संस्था का निबर्तमान अध्यक्ष भिष्म राज पौडेल, युबा व्यवसायि सिलन बराल लगायत ले मन्तव्य राख्नु भएको थियो । आज को खेल आयोजक टिम सालघारी एफ.सि क्लब र योङ्ग ब्लड मगर क्लब बिच भयको थियो। आजको खेलमा पेनाल्टी सुटआउट मा योङ्ग ब्लड मगर क्लब बिजय भएको छ।सालघारी एफ०सि क्लबका अध्यक्ष मनिस गोलेको अध्यक्ष्ातामा कार्यक्रम सम्पन्न भएको थियो।
चितवन, माघ २३ । चितवनको कालिका नगरपालिकाले स्थानिय विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि सुचना संकलन गरेको छ । विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि स्थानीय […]
रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]
रत्ननगर । चितवनको कालिका नगरपालिकामा रहेको कालिका भगवती मन्दिरको ३३ औं वार्षिकोत्सव यहि माघ १६, १७ र १८ गते मनाईने भएको छ। कालिका भगवती माई नित्य पुजा तथा व्यवस्थापन समितिले […]