Listen Live: 

छिमेक लघुवित्त वित्तीय संस्था लि. लोकप्रिय बन्दै l

Radio Chitwan
आइतवार, असार २४, २०८०

छिमेक लघुवित्त वित्तीय संस्था लि. शाखा कार्यालय कालीकाद्धारा समुह सदस्य   भिम कुमारि सुनुवार र कालिका  ५ बस्ने स्यानि देबि थरूनि काे श्रिमान छन्द कुमार चाैधरि काे दुखद निधन भएकोले विमा दावी मार्फत प्रप्त रकम रु. ३लाख र २ लाख २५ हजार मृतकको श्रिमान यम बहादुर सुनुवार लाई रू ३ लाख र मृतककाे श्रीमती स्यानि थरूनि लाई २ लाख २५ हजार भुक्तानि गरियाे यश कायक्रम मा कालिका १ काे वडासदस्य श्री जीवन लामा र कालिका ५ का वडासदस्य शिकेन्द्र चाैधरि साथै समाज सेवि ईच्छा राम सुनुवार आशा लाेप्चन साथै संस्थाका शाखा प्रबन्धक श्री ऋषीराम तिमील्सीना एवं अनुगमन प्रमुख श्री उत्तमराज कट्टेल तथा समुह सदस्यहरुको उपस्थिीतिमा प्रदान गर्नु भयो ।

सेवा पुराएको घरधुरी : १९५५

लगानीमा रहेको सावाँ : २१ करोड  लाख

बचत संकलन : १६ करोड रहेको छ

आन्य समाचारहरु:-
June 2, 2024
फुटकाे संघारमा लघुवित्त पीडित संघर्ष समिति : तामाङको नेतृत्वमा छुट्टै समिति गठनको प्रक्रिया सुरु

रत्ननगर । वित्तीय संस्थाको ज्याजती विरुद्ध निरन्तर आन्दोलनमा रहेको लघुवित्त तथा वित्तीय शोषण विरुद्धको संघर्ष समिति फुटको संघारमा पुगेको छ । केन्द्रीय समितिका अध्यक्ष मणिराम ज्ञवालीले एकलौटी र स्वेच्छाचारी ढंगले […]

May 4, 2024
शनिबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं- आज २०८१ साल वैशाख २२ गते शनिबार सन् २०२४ मे ४ तारिखका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ। अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ […]

May 3, 2024
शुक्रबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख २१ गते शुक्रबार सन् २०२४ मे ३ तारिखका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ। अमेरिकी डलर एकको खरिद दर १३३ […]

April 5, 2024
शुक्रबारको विदेशी मुद्राको विनिमय दर

आज २०८० साल चैत २३ गते शुक्रबार सन् २०२४ अप्रिल ५ तारिखका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ। अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ २१ […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
प्राबिधिक : 
अन्जन थापा मगर
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2022 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram