कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]
२७ जनवरी थाईल्यण्मा हुन गईरहेकाे Chiang Mai इन्टरनेस्नल तेक्वान्डाे च्याम्पियनशिप 2024 काे प्रतियाेगितामा सहभागी हुन जान लागेका कालिका नगरपालिकाका दुई खेलाडी रमेश कार्की र रजत कार्कीलाई कालिकाका नगर प्रमुख बिनाेद रेग्मी र उप- मेयर बिमला तामाङले विदाई गरेका छन् ।

चितवन,
थाइलेन्डको च्याङमाईमा शनिबार सम्पन्न अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा नेपाली खेलाडीले आठ पदक जित्न सफल भएका छन् । प्रतियोगितामा चितवनबाट सात खेलाडी सहित नेपालबाट आठ खेलाडीले प्रतिनिधित्व गरेकोमा आठ पदक हात पार्न सफल भएका हुन् । जसमा ६ स्वर्ण पदक दुई रजत पदक रहेका छन् ।’
पुम्से विधामा स्वर्ण पदक ल्याउने कालिका नगरपालिका रमेश कार्की र रजत कार्की रहेका छन् । त्यस्तै, फाइटतर्फ भरतपुरका दीक्षित सुवेदी, भरतपुरकै कमल भट्टराई, रत्ननगर सन्देश बस्ताकोटी र दाङका वीरेन्द्र डाङीले स्वर्णपदक प्राप्त गरेका छन् । त्यसैगरी, पुम्सेतर्फ भरतपुरका करण खड्का र दाङका रिमोत झाँक्री मगरले रजत पदक प्राप्त गरेका छन् ।


रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]
रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]
रत्ननगर । चितवनको कालिका नगरपालिकामा रहेको कालिका भगवती मन्दिरको ३३ औं वार्षिकोत्सव यहि माघ १६, १७ र १८ गते मनाईने भएको छ। कालिका भगवती माई नित्य पुजा तथा व्यवस्थापन समितिले […]