Listen Live: 

छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेड ले मृतक लाई गर्यो सहयोग

Radio Chitwan
सोमवार, साउन १५, २०८०

कालिका नगरपालिका मा रहेको छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेड  मा आवध्व सदस्य कालिका ५ स्थित बाेटेगाउ वस्ने बाटुलि वाेट काे श्रीमान सानेवाेट काे बाख्रालाई घाँस काट्ने क्रम मा रूखवाट खसी मृत्यु भएकाेले उवाकाे मृतक आत्माकाे चिरशान्तिकाे कामना गर्दै बाटुलि वाेटलाई कालिका ५ का वडासदस्य श्री जलेश्वर महताे र ईकाई सदस्य हरूकाे उपस्थितिमा शाखाका शाखाप्रवन्धक ऋषिराम तिमिल्सिना ले रू ४२००० हजारकाे चेक हस्तान्तरण  गरियाे छ 

आन्य समाचारहरु:-
July 9, 2023
छिमेक लघुवित्त वित्तीय संस्था लि. लोकप्रिय बन्दै l

छिमेक लघुवित्त वित्तीय संस्था लि. शाखा कार्यालय कालीकाद्धारा समुह सदस्य   भिम कुमारि सुनुवार र कालिका  ५ बस्ने स्यानि देबि थरूनि काे श्रिमान छन्द कुमार चाैधरि काे दुखद निधन भएकोले विमा […]

July 4, 2023
घट्यो पेट्रोल-डिजेलको भाउ

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले सोमबार राति १२ बजेदेखि लागु हुने गरी पेट्रोल ७.५ रुपैयाँ, डिजेल ६ रुपैयाँ र मट्टीतेल ५ रुपैयाँले घटाएको हो । […]

June 30, 2023
रत्ननगरमा रोजगार मेलाको तयारी पूरा, एकसय युवालाई रोजगारी दिने लक्ष्य

रत्ननगर । रोजगारको खोजीमा रहेका युवा तथा विद्यार्थीलाई लक्षित गरी रत्ननगर नगरपालिका र भरतपुर महानगरपालिकाको संयुक्त आयोजनामा रत्ननगर—१, निपनीस्थित होटल स्टार चितवनमा शुक्रबार र शनिबार आयोजना हुन लागेको ‘वृत्ति मार्गनिर्देशन […]

May 14, 2023
चितवनमा खडेरीका कारण मकैको विरुवा सुक्न थालेपछि किसान चिन्तित

चितवन, वैशाख ३१( चितवनमा खडेरीका कारण मकैको विरुवा सुक्न थालेपछि किसान चिन्तित भएका छन् । यस वर्ष वैशाखको अन्तिमतिर कम पानी परेकोले मकैका बोट सुक्न थालेपछि किसान चिन्तित भएका हुन् […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
कार्यकारी सम्पादक : 
निरु चेपाङ
प्राबिधिक : 
अनुज प्रजा
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2022 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram