Listen Live: 

जिल्ला आर्युवेद स्वास्थ्य केन्द्र द्धारा रत्ननगर निर्वाचित प्रदेश सभा सदस्य कृष्ण खनाल लाई बधाई तथा सम्मान

Radio Chitwan
सोमवार, मंसिर १२, २०७९

जिल्ला आर्युवेद स्वास्थ्य केन्द्र रत्ननगर १मा आज चितवन क्षेत्र नं १ ख बाट निर्वाचित प्रदेश सभा सदस्य आन्तरिक मामिला तथा कानुन मन्त्रि कृष्ण खनाल लाई एक कार्यक्रम विच बधाई तथा सम्मान गरेको छ । आज जिल्ला आयुर्वेद स्वास्थय केन्द्रको भवन बकुलहरमा खनाललाई फुलगुच्छा तथा खादा लगाएर सम्मन गरेको हो ।

कार्यक्रम मा बोल्दै कार्यक्रमका विशिक्ष्ठ अतिथी रत्नननगर १ का वडा अध्यक्ष कुल प्रसाद सापकोटाले यो जिल्ला आर्युवेद अस्पताल पुर्विचितवन हुनु भनेको समग्र पुर्विचितवन वासीको लागि खुशिको कुरा रहेको वताए ।साथै यो आर्युवेद अस्पतालको स्तोरउन्नती गर्दै समग्र देशव्यापी रुपमा पहिचान वनाउन जोड दिनुपर्ने वताउनु भयो ।साथै आफनो यस क्षेत्रवाट विजय हुनुभएको मा आन्तरिक मामिला तथा कानुन मन्त्रि कृष्ण खनाल लाई वधाई समेत दिएका थिए ।

यस्तै कार्यक्रम के प्रमुख अतिथी समेत रहनु भएका कृष्ण खनाल ले आफुले यस जिल्ला आर्युवेद स्वास्थय केन्द्र रत्ननगर लाई विशेष रुपमा हेरेको वताउनुभयो । उहाले यो जिल्ला अस्पताल लाई स्तोरउन्नती गरि २५ सैयाको वनाउने निर्णय भईसके पनि आफुले यो ५० सैयाको आयुर्वेद अस्पताल वनाउने लक्ष्य रहेको वताए ।यस्तै कार्यक्रम को सभापति तथा ज्रिल्ला आर्युवेद स्वास्थय केन्द्र रत्ननगर को अध्यक्ष राजेन्द्र कुमार श्रेष्ठ ले निर्वाचित कृष्ण खनाल लाई वधाई ज्ञापन गर्दै समग्र जिल्ला आर्युवेद स्वास्थय केन्द्र रत्ननगर लाई पुरयाउनु भएके योगदान को उच्च सम्मान समेत रहेको वताए। फेरि पनि विजय भएर माननिया बन्नु भएको मा स्वास्थय केन्द्र परिवार खुशि व्यक्त गर्दै अबको पाच वर्ष भित्रमा यस आयुर्वेद स्वास्थय केन्द्रको मुहार फेरिनेमा आफु ढुक्क भएके समेत वताए । डा. कोपिला अधिकारी ले स्वागत मन्तव्य राखेको कार्यक्रममा स्वास्थ्य केन्द्रका डाक्टर देवेन्द्र यादव ले कार्यक्रम संचालन गरेको थिए ।

आन्य समाचारहरु:-
June 13, 2024
सौराहामा पर्यटन विकासको लागि अन्तर्किया

रत्ननगर । मुलुकको तेस्रो पर्यटकीय नगरी सौराहा चितवनको पर्यटन विकासको लागि विहीबार सर्वपक्षिय अन्तर्किया कार्यक्रम गरिएको छ । रत्ननगर पर्यटन प्रर्वद्धन समितिले तयार गरेको पर्यटन विकास सम्बन्धी कार्ययोजनाको मस्यौदा माथि […]

June 13, 2024
रत्ननगरका तीनवटा वडामा पिठुवा खानेपानीको सचेतना कार्यक्रम

रत्ननगर। रत्ननगरको वडा नं. १५ माधवपुरमा रहेको पिठुवा खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले रत्ननगरका तीनवटा वडामा सरसफाई सम्बन्धी सचेतना कार्यक्रम गरेको छ ।  संस्थाले आफ्नो सेवाक्षेत्र अन्तर्गतका तीनवटा वडाहरू १४,१५ […]

June 12, 2024
कालिकामा आँखा उपचार केन्द्र स्थापना

कालिका,३०जेठ । कालिका नगरपालिकामा आज(बुधवार)देखि आँखा उपचार केन्द्र संचालनमा आएको छ । कालिकाको वडा नं. ६ को कार्यालय परिसरसँगैको भवनलाई तत्कालका लागि आँखा उपचार केन्द्र बनाइएको छ । उपचार केन्द्रको […]

June 12, 2024
कालिकाका ५५ जना एकल महिलालाई आयआर्जनका लागि बाख्राको पाठी वितरण

कालिका, ३० जेठ । कालिका नगरपालिकाका ५५ जना एकल महिलाहरुलाई आयआर्जनका लागि बाख्राको पाठीवितरण गरिएको छ ।  प्रत्येक वडाका पाँच पाँचजना एकल महिलाहरुलाई प्रजनन् योग्य बाख्राको पाठी वितरण गरिएको हो […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
प्राबिधिक : 
अन्जन थापा मगर
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2022 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram