काठमाडौँ, असोज ३- संविधान दिवस, २०८० आज देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । देशभरका सरकारी तथा निजी कार्यालय, विदेशस्थित कूटनीतिक नियोग, राजनीतिक दल, नागरिक समाज, सङ्घसंस्थालगायतले विभिन्न कार्यक्रम गरी संविधान […]
जिल्ला आर्युवेद स्वास्थ्य केन्द्र द्धारा रत्ननगर निर्वाचित प्रदेश सभा सदस्य कृष्ण खनाल लाई बधाई तथा सम्मान

जिल्ला आर्युवेद स्वास्थ्य केन्द्र रत्ननगर १मा आज चितवन क्षेत्र नं १ ख बाट निर्वाचित प्रदेश सभा सदस्य आन्तरिक मामिला तथा कानुन मन्त्रि कृष्ण खनाल लाई एक कार्यक्रम विच बधाई तथा सम्मान गरेको छ । आज जिल्ला आयुर्वेद स्वास्थय केन्द्रको भवन बकुलहरमा खनाललाई फुलगुच्छा तथा खादा लगाएर सम्मन गरेको हो ।


कार्यक्रम मा बोल्दै कार्यक्रमका विशिक्ष्ठ अतिथी रत्नननगर १ का वडा अध्यक्ष कुल प्रसाद सापकोटाले यो जिल्ला आर्युवेद अस्पताल पुर्विचितवन हुनु भनेको समग्र पुर्विचितवन वासीको लागि खुशिको कुरा रहेको वताए ।साथै यो आर्युवेद अस्पतालको स्तोरउन्नती गर्दै समग्र देशव्यापी रुपमा पहिचान वनाउन जोड दिनुपर्ने वताउनु भयो ।साथै आफनो यस क्षेत्रवाट विजय हुनुभएको मा आन्तरिक मामिला तथा कानुन मन्त्रि कृष्ण खनाल लाई वधाई समेत दिएका थिए ।

यस्तै कार्यक्रम के प्रमुख अतिथी समेत रहनु भएका कृष्ण खनाल ले आफुले यस जिल्ला आर्युवेद स्वास्थय केन्द्र रत्ननगर लाई विशेष रुपमा हेरेको वताउनुभयो । उहाले यो जिल्ला अस्पताल लाई स्तोरउन्नती गरि २५ सैयाको वनाउने निर्णय भईसके पनि आफुले यो ५० सैयाको आयुर्वेद अस्पताल वनाउने लक्ष्य रहेको वताए ।यस्तै कार्यक्रम को सभापति तथा ज्रिल्ला आर्युवेद स्वास्थय केन्द्र रत्ननगर को अध्यक्ष राजेन्द्र कुमार श्रेष्ठ ले निर्वाचित कृष्ण खनाल लाई वधाई ज्ञापन गर्दै समग्र जिल्ला आर्युवेद स्वास्थय केन्द्र रत्ननगर लाई पुरयाउनु भएके योगदान को उच्च सम्मान समेत रहेको वताए। फेरि पनि विजय भएर माननिया बन्नु भएको मा स्वास्थय केन्द्र परिवार खुशि व्यक्त गर्दै अबको पाच वर्ष भित्रमा यस आयुर्वेद स्वास्थय केन्द्रको मुहार फेरिनेमा आफु ढुक्क भएके समेत वताए । डा. कोपिला अधिकारी ले स्वागत मन्तव्य राखेको कार्यक्रममा स्वास्थ्य केन्द्रका डाक्टर देवेन्द्र यादव ले कार्यक्रम संचालन गरेको थिए ।
चितवन, असोज १- चितवनमा २ हजार किलो भारतीय अवैध माछा नियन्त्रणमा लिएर नष्ट गरिएको छ । आइतवार सुरक्षाकर्मीको सहयोगमा अवैध माछा बोकेको लु ३ च १७९४ नम्बरको बोलेरो रामनगरबाट नियन्त्रणमा […]
काठमाडौँ, असोज १- धर्मशास्त्रीय रुपमा महिला, पुरुष दुवैले हरितालिका (तीज) को व्रत गर्नुपर्ने भए पनि सामाजिक चर्चा भने महिलाले श्रीमान्को दीर्घायुको कामनाका लागि गर्ने बुझाइ छ । व्रत गर्ने पुरुषले […]
नारायणगढ । नेपाल मगर संघ चितवनले कार्यसम्पादनमा उत्कृष्ट भएका प्रारम्भिक समिति तथा भातृ संगठनलाई सम्मान गरेको छ । शनिबार नारायणगढमा भएको ४२औं साधारण सभामा प्रारम्भिक समिति तथा भातृ संगठनहरूलाई भरतपुर […]