कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]
रत्ननगरमा जेसीज सप्ताह : मनोपरामर्श तथा तनाब व्यवस्थापन तालिम

रत्ननगर । रत्ननगरमा जारी जेसीज सप्ताह अन्तर्गत शुक्रबार मनोपरामर्श तथा तनाब व्यवस्थापन तालिम गरिएको छ । वडा नं २ को आर्थिक सहयोगमा रत्ननगर जेसीजले आयोजना गरेको सो कार्यक्रममा ६२ जनाको सहभागिता रहेको रत्ननगर जेसीजका महासचिव सुरेशजंग पाण्डेले जानकारी दिए । कार्यक्रमको वडा नं २ का वडाध्यक्ष राजेन्द्रप्रसाद घिमिरेले उद्घाटन गरेका थिए । सो अबसरम उनले तनाबले मान्छेलाई डिप्रेसजमा लैजाने र डिप्रेसनले मृत्यूको सिकार हुने जोखिम भएका कारण वडाबासीलाई मनोपरामर्श तथा तनाब व्यवस्थापन सम्बन्धी तालिम दिइएको बताए । उनले विशेषज्ञ डाक्टरहरुबाट मनोमरामर्श सहित तनाब व्यवस्थापन सम्बन्धी ज्ञान हासिल गर्दा जीवन जीउने कलाको विकास हुने उनको भनाई छ । कार्यक्रममा जेसीज सप्ताहका मुल संयोजक रामप्रसाद पाण्डेले सप्ताह व्यापी कार्यक्रमको बारेमा जानकारी गराउदै समुदाय केन्द्रीत कार्यक्रम गरिएको बताए । कार्यक्रममा भरतपुर अस्पतालकी मनोरोग विशेषज्ञ डा.सृजना भूर्तेल र मौलाकालिका अस्पतालकी मनोरोग विशेषज्ञ डा. शान्ति भूर्तेलले सहजीकरण गरेका थिए । रत्ननगर जेसीजका अध्यक्ष नरहरी पुरीको अध्यक्षतामा भएको कार्यक्रममा तालिम संयोजक रोशन काप्रीले तालिमको उद्देश्यका बारेमा प्रकास पारेका थिए । जेसीज सप्ताह अन्तर्गत वैशाख २२ गते रत्नविज समिट, २३ गते वृक्षरोपण, २४ गते लागूऔषध दुव्यर्सनसम्बन्धी सचेतना, २५ गते अन्तरमावि वक्तृत्वकला र सोही दिन जेसीज सप्ताह समापन तथा रजत जयन्ती समारोह हुने रत्ननगर जेसीजका उपाध्यक्ष शौरभ रिजालले जानकारी दिए । जेसीज सप्ताह जिल्लाको आर्थिक विकासको खोजी गर्दै सामाजिक काम गरेर मनाउन थालिएको भन्दै रत्ननगर जेसीजका अध्यक्ष पुरीले समाजले युवाहरुको भूमिका खोजिरहेको बेला युवाहरुलाई समाजमा जोड्ने गरी कार्यक्रम तय गरिएको बताए ।
चितवन, माघ २३ । चितवनको कालिका नगरपालिकाले स्थानिय विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि सुचना संकलन गरेको छ । विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि स्थानीय […]
रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]
रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]