Listen Live: 

बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ

Radio Chitwan
मङ्लबार, अशोज २५, २०७९

चितवन, असोज २५–

चितवनमा सुस्तमनस्थिति भएकी बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा कालिका नगरपालिका–४ का २७ वर्षीय युवक हुन् । उनलाई पदमपुरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । पीडित बालिकाकी आमाले जाहेरी दिएपछि युवकलाई पक्राउ गरिएको हो ।

उनलाई चितवन जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

आन्य समाचारहरु:-
May 4, 2024
मृगकुञ्जमा महिलालाई पञ्चेबाजा र थारु नृत्य तालिम सुरु

रत्ननगर । चितवनको रत्ननगरमा संस्कृतिलाई पर्यटनसंग जोड्न दुई छुट्टा छुट्टै तालिम शनिबार देखि सुरु भएको छ । मृगकुञ्ज मध्यवर्ती उपभोक्ता समितिले महिलाहरुका लागि पञ्चेबाजा र थारु ठेकरा नृत्य तालिम सुरु […]

May 3, 2024
रत्ननगरमा जेसीज सप्ताह : मनोपरामर्श तथा तनाब व्यवस्थापन तालिम

रत्ननगर । रत्ननगरमा जारी जेसीज सप्ताह अन्तर्गत शुक्रबार मनोपरामर्श तथा तनाब व्यवस्थापन तालिम गरिएको छ । वडा नं २ को आर्थिक सहयोगमा रत्ननगर जेसीजले आयोजना गरेको सो कार्यक्रममा ६२ जनाको […]

May 1, 2024
साना निर्माण व्यवसायी संघ चितवनले मनायो श्रमिक दिवस

रत्ननगर, वैशाख १९ । साना निर्माण व्यवसायी संघ जिल्ला समन्वय समिति चितवनले “विश्वका मजदुर एक हौं” “मजदुरको पसिनाको मुल्यको सम्मान गरौं” भन्ने नाराका साथ १३५औं अन्तराष्ट्रिय श्रमिक दिवस मनाएको छ […]

April 30, 2024
आँखा उपचार केन्द्र संचालनका लागि कालिका नगरपालिका र भरतपुर आँखा अस्पतालबीच सम्झौता

कालिका, १८ बैशाख । कालिका नगरपालिकामा आँखा उपचार केन्द्र संचालनमा आउने भएको छ । नगरपालिका र भरतपुर आँखा अस्पतालबीच आँखा उपचार केन्द्र संचालनगर्ने विषयमा आज(मंगलवार) सम्झौता भएको छ ।  नेपाल […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
प्राबिधिक : 
अन्जन थापा मगर
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2022 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram