कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]
त्रिदेशीय टी–२० क्रिकेटको उपाधिका लागि नेपाल र पीएनजीबीच खेल्दै

काठमाण्डौ, २१ चैत्र । त्रिदेशीय अन्तर्राष्ट्रिय ट्वान्टी–२० क्रिकेटको उपाधिका लागि नेपाल र पपुवा न्युगिनी खेल्दैछन् ।
त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सुरु खेलमा पपुवा न्युगिनीले टस जितेर फिल्डिङ रोजेको छ । टस हारेको नेपालले ब्याटिङ गर्दैछ । नेपालले समूह चरणमा दुई वटै खेलमा पीएनजीलाई हराएको थियो । ४ खेलमा ४ जित निकाल्दै शीर्ष स्थानमा रहेर नेपाल फाइनलमा पुगेको हो ।
पपुवा न्युगिनीले भने उपविजेताको रुपमा फाइनल खेल्न लागेको हो । मलेसियालाई नेट रनरेटमा पछि पार्दै पपुवा न्युगिनी फाइनलमा पुगेको हो ।
चितवन, माघ २३ । चितवनको कालिका नगरपालिकाले स्थानिय विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि सुचना संकलन गरेको छ । विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि स्थानीय […]
रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]
रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]