लुमन्तीकाे अायाेजनामा कालिका नगरपालिका र युवा संजालकाे सहकार्यमा २ दिने संगठनात्मक विकास र नेतृत्व विकास तालिम सम्पन्न भएकाे छ । लुमन्तीका तालिम संयाेजक राेशनी जाेशी र सुचना व्यवस्थापक अनन्त बज्राचार्यकाे […]
विद्यालयको शैक्षिक सुधारमा जोड दिईएका छौं : मेयर ढकाल
माडी,२० चैत्र । चितवनको माडी नगरपालिकाका मेयर ठाकुरप्रसाद ढकालले विद्यालयको शैक्षिक सुधारमा जोड दिईएको बताएका छन् । नेपाल प्रेस सेन्टर जिल्ला समन्वय समिति चितवनसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै मेयर ढकालले विद्यालयमा शैक्षिक सुधारको योजनाका साथ नगरपालिका अघि बढेको बताएका हुन् । उनले माडीका विद्यालयमा बिभिन्न कार्यक्रम सञ्चालन गरिएको बताएका छन् ।
‘विद्यालयका शैक्षिक सुधारका लागि योजनाका साथ अघि बढीरहेका छौं । कतिपय विद्यालयमा उत्पादनसँगै सिकाईमा जोड दिएका छौं । कमाउदै पढ भन्ने कार्यक्रम सञ्चालन गरेका छौं,’उनले भने । माडीको शैक्षिक बिकासमा नगरपालिकाले जोड दिएको उनको भनाइ छ । उनले माडीका विद्यालयहरुलाई बेरोजगार उत्पादन गर्ने फ्याक्ट्री नभई दक्ष जनशक्ति उत्पादन गर्ने उद्योगको रुपमाबिकास गरिरहेको दाबी गरे । ‘माडीका सरकारी विद्यालयहरु बेरोजगार उत्पादन गर्ने फ्याक्ट्रीको रुपमा चिनिन्थ्यो, उनले भने, ‘अहिके हामीले त्यसलाई उल्टाएर विद्यालयलाई बेरोजगार उत्पादन गर्ने फ्याक्ट्री होइन देशको दक्ष जनशक्ति उत्पादन गर्ने उद्योगको रुपमा बिकास गर्दैछौं ।’नगरपालिकाले एमबीबीएस पढ्नका लागि शिक्षिक ॠणको व्यवस्था गरेको बताएका छन् । अहिले माडीका ३ जनाले उक्त ॠण लिएर एमबीबीएस अध्ययन गरिरहेको उनले बताए । यस्तै २४ जनालाई नगरपालिकाले इन्जिनियरिङ अध्ययनको व्यवस्था गरिएको समेत उनले बताए ।
यस्तै स्वास्थ्य क्षेत्रको बिकासमा पनि नगरपालिकाले जोड दिएको उनले बताएका छन् । माडीमा सुविधासम्पन्न अस्पतालका लागि नगरपालिकाको आन्तरिक स्रोतबाट नयाँ भवन निर्माण भइरहे
स्थापना भएदेखि हालसम्म कलेजले क्याथल्याबबाट १० हजार २ सय ५० जनाको शल्यक्रिया गरिएको आज (आइतबार) पत्रकार सम्मेलन गरी जानकारी दिएको छ । कलेजका अनुसार शल्यक्रिया गरिएका मध्ये पाँच हजार १७३ […]
रत्ननगर । रत्ननगर वडा नं २ टाँडीमा मुख्य कार्यालय रहेको पेवा बचत तथा ऋण सहकारी संस्थाले एक बर्षमा एक करोड बढी मुनाफा गर्न सफल भएको छ । शनिबार आयोजना गरिएको […]
चितवनको विभिन्न पाँच स्थानमा भारी वर्षा भइरहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार चितवन लगायत देशभरका ९८ स्थानमा अहिले पनि भारी वर्षा भइरहेको छ । भारी वर्षाका कारण […]