Listen Live: 

देवघाटको तेस्रो त्रैमासिकमा करिब दुई हजारले लिए सामाजिक सुरक्षा भत्ता

Radio Chitwan
मङ्लबार, चैत्र २७, २०८०

देवघाटको तेस्रो त्रैमासिकमा करिब दुई हजारले लिए सामाजिक सुरक्षा भत्ता 

देवघाट । देवघाट गाउँपालिकाले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिकमा सामाजिक सुरक्षा भत्ताको लागि दुई करोड तीन लाख ५१ हजार ७५० रूपैयाँ भुक्तानी दिएको छ। गाउँपालिकाभित्रका एक हजार ९३९ जनाको सामाजिक सुरक्षा भत्ताको लागि उक्त रकम EFT मार्फत लाभग्राहीकाे खातामा सिधै प्रदान गरिएको गाउँपालिकाका लेखा अधिृकत शरद न्यौपानेले जानकारी दिनुभएकाे छ।

यसअघि गाउँपालिकाले दोस्रो त्रैमासिकमा दुई करोड तीन लाख आठ हजार ४५३ रूपैयाँ भुक्तानी दिएको थियो। यस्तै पहिलो त्रैमासिकमा एक करोड ९९ लाख ६४ हजार ६१६ रूपैयाँ भुक्तानी दिएको थियो। चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक सकिँदै गर्दा अघिल्लो दुई वटा त्रैमासिकमा भन्दा तेस्रो त्रैमासिकमा बढी नागरिकले सेवा लिएको देखिएको छ।

आन्य समाचारहरु:-
January 15, 2025
चितवन महोत्सवमा भोलि भुवन प्यासी र समिक्षा अधिकारीको प्रस्तुती,साथै अन्न्य  कार्यक्रम

चितवन, माघ २ –उद्योग वाणिज्य संघ (उवासंघ) चितवनद्वारा नारायणगढस्थित नारायणी नदी किनारको प्रदर्शनी मैदानमा आयोजित १५ औं संस्करणको चितवन महोत्सव उल्लासमय तरिकाले चलिरहेको छ । महोत्सवमा दिनदिनै सांस्कृतिक कार्यक्रमहरु भइरहेका […]

January 13, 2025
चितवन महोत्सवमा भोलि हिमेश पन्त र सुजिता श्रेष्ठको प्रस्तुती, अरु पनि हुँदैछन् सांस्कृतिक कार्यक्रम

चितवन, पुष २९ –उद्योग वाणिज्य संघ (उवासंघ) चितवनको आयोजनामा नारायणगढस्थित नारायणी नदी किनारको प्रदर्शनी मैदानमा १५ औं संस्करणको चितवन महोत्सव जारी छ ।महोत्सवमा दिनदिनै सांस्कृतिक कार्यक्रमहरु भइरहेका छन् । स्थानीय […]

January 13, 2025
खैरहनीमा खिचरा महोत्सवको दसौं संस्करण सुरु

खैरहनी । वागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले चितवनको खैरहनीमा सोमवार खिचरा महोत्सवको दसौं संस्करण उद्घाटन गरेका छन् । थारु कल्याणकारिणी सभा चितवन क्षेत्र नं ७ ले खैरहनी नगरपालिका वडा […]

January 13, 2025
खैरहनीमा आजदेखि खिचरा महोत्सव : मुुख्यमन्त्रीले उद्घाटन गर्ने 

खैरहनी । पूर्वी चितवनको खैरहनीमा आज साेमवार देखि दशौं खिचरा महोत्सव सुरु हुँदैछ । थारु कल्याणकारिणी सभा चितवन क्षेत्र नं ७ काे आयाेजनामा हुने साे महोत्सवको बागमती प्रदेश सरकारका मुुख्यमन्त्री […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
प्राबिधिक : 
अन्जन थापा मगर
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2022 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram