कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]
स्वास्थ्य शिविरमा सहभागी बनौं सफल पारौं।

स्वास्थ्य शिविरमा सहभागी बनौं सफल पारौं। बरिष्ठ जनरल फिजिसियन बाट स्वास्थ्य परिक्षण ७ गते। स्थान: निशान स्मृति प्रतिष्ठान भवन। समय: बिहान ९:०० बजे देखि ४:०० बजे सम्म। नोट:उक्त दिन जेष्ठनागरिकहरू एंव् सेवाग्राहिलाइ आवतजावत गर्नका लागि निशुल्क गाडीको समेत ब्यबस्था गरिएको छ। सेवाका लागि सम्पर्क ब्यक्ति,मोवाइल नम्बर श्री बिकास ढकाल मो.नं ९८४५११७०५५
चितवन, माघ २३ । चितवनको कालिका नगरपालिकाले स्थानिय विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि सुचना संकलन गरेको छ । विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि स्थानीय […]
रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]
रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]