कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]
रत्ननगर नगरपालिका वडा नं १६ ले वडा भित्रका ज्येष्ठ नागरिककाे स्वास्थ्य परीक्षणसंगै उनीहरुलाई सम्मान गरेकाे छ ।

रत्ननगर । ज्येष्ठ नागरिककाे स्वास्थ्य सुरक्षाकाे लागि जाँच र समाजकाे विकासमा खेलेकाे भूमिकाकाे मुल्याङ्कन गरि सम्मान गरिएकाे वडाध्यक्ष हेमराज थापाले जानकारी दिए । १०० बर्ष पूरा गरेका ५ जनालाई सम्मान र वडा भित्रका १७० जना ज्येष्ठ नागरिककाे स्वास्थ्य परीक्षण गरि नि:शुल्क औषधि संगै स्थानिय कृषक ले उत्पादन गरिएको मह वडा आफैले खरिद गरी प्रतेक सेवाग्राही लाई वितरण गरिएकाे वडाध्यक्ष थापाले जानकारी गराएका थिए ।






चितवन, माघ २३ । चितवनको कालिका नगरपालिकाले स्थानिय विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि सुचना संकलन गरेको छ । विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि स्थानीय […]
रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]
रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]