कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]
जिरी महोत्सव उद्घाटन समारोहमा देखाइयो मौलिक झाँकी

दोलखा– नेपालको स्वीट्जरल्याण्ड भनेर चिनिने जिरीले जिरी महोत्सवको उद्घाटन समारोहमा जिरीको मौलिक झाँकी प्रस्तुत गरेको छ ।
स्थानीय कला संस्कृतिमा जोड दिँदै दोस्रो जिरी महोत्सव सुरु भएको छ । झाँकी र्यालीमा जिरेल, नेवार, सुनुवारको प्रस्तुत गरिएको थियो ।
भौगोलिक हिसाबले काठमाडौं ब्याट १८८ किलोमिटर र सदरमुकाम चरिकोट ब्याट ५६ किलोमिटर टाढा छ भने जिरी समुद्र सतहबाट १७०० मिटर उचाइमा छ । पूर्व र दक्षिणमा गोकुलगंगा नगरपालिका, पश्चिममा वैतेश्वर गाउँपालिका, उत्तरमा गौरीशंकर गाउँपालिका रहेको छ ।
सन् १९५३ मा सर एडमण्ड हिलारी र तेन्जिद नोर्गे शेपाले सगरमाथाको सफल आरोहण गरेपछि दोलखा र पूर्वी जिल्लाको पुरानो व्यापारिक केन्द्र सगरमाथाको प्रवेशद्वारको रूपमा ख्याति कमाएको थियो ।
तस्बिरहरू :










चितवन, माघ २३ । चितवनको कालिका नगरपालिकाले स्थानिय विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि सुचना संकलन गरेको छ । विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि स्थानीय […]
रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]
रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]