चितवन, माघ २ –उद्योग वाणिज्य संघ (उवासंघ) चितवनद्वारा नारायणगढस्थित नारायणी नदी किनारको प्रदर्शनी मैदानमा आयोजित १५ औं संस्करणको चितवन महोत्सव उल्लासमय तरिकाले चलिरहेको छ । महोत्सवमा दिनदिनै सांस्कृतिक कार्यक्रमहरु भइरहेका […]
जनजाति साँस्कृतिक महोत्सवको समय तीन दिन लम्बियो
नारायणगढ । नारायणी नदी किनारमा जारी ‘प्रथम आदिवासी जनजाति साँस्कृतिक तथा व्यापारिक महोत्सव–२०८०’ को समय थप भएको छ। आइतबार सकिन लागेको महोत्सवको समय तीन दिन थप भएको महोत्सव मूल समारोह समितिका संयोजक एवम् नेपाल आदिवासी जनजाति महासंघ (निफिन) चितवनका अध्यक्ष महेन्द्र दुराले जानकारी दिए।
दर्शकको उपस्थितिलाई हेरेर तीन दिन समय थप गरिएको उनले बताए। महोत्सवमा सांगीतिक प्रस्तुति दिनका लागि अबको केहीबेरमा सुगमसंगीतका ख्यातीप्राप्त गायक शिव परियार मञ्च उक्लिँदै छन्। यस्तै भोलिको लागि भने लोक तथा दोहोरी गीतमा चर्चा कमाएका गायक गायिका पशुपति शर्मा र सम्झना भण्डारीको प्रस्तुति रहने महोत्सवका साँस्कृतिक कार्यक्रम संयोजक ईश्वर रानामगरले जानकारी दिए।
साथै हरेक दिन चितवनका स्थानीय कलाकार, आदिवासी जनजाति समुदायका साँस्कृतिक प्रस्तुति तथा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, चितवनका कलाकारहरूले भरपुर मनोरञ्जन प्रदान गर्दै आएका छन्। साँस्कृतिक कार्यक्रम संयोजक रानामगरका अनुसार विभिन्न ब्याण्ड तथा कोहिनुर डान्स ग्रुपको प्रस्तुतिसमेत नियमित हुँदै आएको छ।
महोत्सवलाई विशेष बनाउनको लागि यसअघि राष्ट्रियस्तरमा ख्याती कमाएका विभिन्न कलाकारहरूले सांगीतिक प्रस्तुति दिइसकेका छन्। प्रीति आले, रमेशराज भट्टराई, ज्योति मगर, श्याम रानामगर, एलिना चौहान, कमल खत्री, सम्झना लामिछानेमगर, रामजी खाँण ठकुरी, शिव परियार, अस्मिता डल्लाकोटी, अन्नु चौधरीलगायतका कलाकारहरूले प्रस्तुति दिइसकेका छन्।
थप भएको समयअनुसार चैत १९ गते सोमबार चर्चित लोक तथा दोहोरी गायक पशुपति शर्मा र गायिका सम्झना भण्डारीको प्रस्तुति रहने आयोजकले जनाएको छ। चितवनको मागअनुसारका कलाकारहरूलाई निम्त्याएर मनोरञ्जन प्रदान गर्दै आएको आयोजकले जनाएको छ।
चितवन, पुष २९ –उद्योग वाणिज्य संघ (उवासंघ) चितवनको आयोजनामा नारायणगढस्थित नारायणी नदी किनारको प्रदर्शनी मैदानमा १५ औं संस्करणको चितवन महोत्सव जारी छ ।महोत्सवमा दिनदिनै सांस्कृतिक कार्यक्रमहरु भइरहेका छन् । स्थानीय […]
खैरहनी । वागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले चितवनको खैरहनीमा सोमवार खिचरा महोत्सवको दसौं संस्करण उद्घाटन गरेका छन् । थारु कल्याणकारिणी सभा चितवन क्षेत्र नं ७ ले खैरहनी नगरपालिका वडा […]
खैरहनी । पूर्वी चितवनको खैरहनीमा आज साेमवार देखि दशौं खिचरा महोत्सव सुरु हुँदैछ । थारु कल्याणकारिणी सभा चितवन क्षेत्र नं ७ काे आयाेजनामा हुने साे महोत्सवको बागमती प्रदेश सरकारका मुुख्यमन्त्री […]