कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]
अमेरिकाको न्युयोर्कस्थित संयुक्त राष्ट्रसंघको मुख्यालयमा नेपालको पर्यटन, कला र संस्कृति प्रवर्द्धनका लागि प्रदर्शनी हुने भएको छ ।

न्यूयोर्क । प्रदर्शनीमा नेपाली कलाकृति, पर्यटकीय गन्तव्य र नेपालको पहिचान झल्काउने तस्वीर तथा वस्तुहरू समावेश गरिने जनाइएको छ ।
राष्ट्रसङ्घका लागि नेपालका स्थायी प्रतिनिधि तथा राजदूत लोकबहादुर थापा र न्यूयोर्कका पर्यटन प्रवर्द्धक गोकुल श्रेष्ठबीच भएको सहमतिअनुसार प्रदर्शन हुन लागेको हो ।
न्युयोर्कस्थित नेपाली स्थायी नियोगमा भएको द्विपक्षीय बैठकले संयुक्त राष्ट्रसंघको मुख्यालयमा हुन लागेको प्रदर्शनी अर्थपूर्ण र परिणाममुखी हुने निष्कर्ष समेत निकालेको छ ।राजदूत थापाको पहलमा प्रदर्शनको तयारी भएको हो । थापाले नेपालको पर्यटन प्रवर्द्धनका लागि पर्यटन प्रवर्द्धक श्रेष्ठसँग सहकार्य गरेर अगाडि बढ्ने बताएका छन् ।
चितवन, माघ २३ । चितवनको कालिका नगरपालिकाले स्थानिय विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि सुचना संकलन गरेको छ । विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि स्थानीय […]
रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]
रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]