कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]
रत्ननगरमा एमालेको रक्तदान : ८५ युनिट रगत संकलन

चैत्र ३ , रत्ननगर । नेकपा एमाले रत्ननगर नगरकमिटीले शनिबार आयोजना गरेको रक्तदान कार्यक्रममा ८५ युनिट रगत संकलन भएको छ । पार्टीका केन्द्रीय सदस्य तथा प्रदेश साँसद जेएन थपलिया प्रमुख अतिथि रहेको सो कार्यक्रममा २० जना महिला सहित ८५ जनाले रक्तदान गरेका छन् ।
जनतासंग एमाले अभियान अन्तर्गत रक्तदान कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा पार्टीका नेता तथा जनप्रतिनिधि समेतले रक्तदान गरेका छन् । पार्टीलाई जनताजंग जोड्ने पुलको रुपमा सुरु गरिएको अभियान अन्तर्गत सामाजिक सेवा कार्यको लागि रक्तदान कार्यक्रम आयोजना गरिएको नगर कमिटीका अध्यक्ष इश्वरीप्रसाद अर्यालले बताए ।
चितवन, माघ २३ । चितवनको कालिका नगरपालिकाले स्थानिय विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि सुचना संकलन गरेको छ । विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि स्थानीय […]
रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]
रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]