कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]
सवारी साधन पार्किङ्ग सम्बन्धी अत्यन्त जरुरी सूचना

मिति २०८० फागुन १८ गते भरतपुर महानगरपालिकाको आयोजनामा हुने भरतपुर भ्रमण
वर्ष-२०२४ को समुद्घाटन समारोहमा विभिन्न वडाहरुबाट र्यालीमा सहभागी हुन आउने
महानुभावहरु चौविसकोठी क्षेत्रमा भेला भई विशाल र्याली सहित लायन्सचोक, सहिदचोक
र पुलचोक हुँदै नारायणी किनारसम्म जाने कार्यक्रम रहेको हुँदा वडाहरुबाट आएका सवारी
साधनहरु र अन्य सवारी साधनहरुको पार्किङ्ग व्यवस्था पोखरा बसपार्क, म्याजीक पार्क
(नेपाल ट्रष्टको जग्गा), क्याम्पाचौर र न्युरोड क्षेत्रमा गर्ने निर्णय भएको हुँदा सोही बमोजिम
पार्किङ्ग गरिदिनुहु हार्दिक अनुरोध गर्दछौ । साथै यहि फागुन १७ गते साँझ देखी फागुन
१८ गते साँझसम्म पुलचोक-पोखरा बसपार्क जाने मूल सडक र खरानीडाँडा देखि पोखरा
बसपार्क जाने भित्री सडकमा कुनै सवारी साधन पार्किङ्ग नगरीदिनुहुन सम्पूर्णको
जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ।
भरतपुर महानगरपालिका
नगर कार्यपालिकाको कार्यालय,भरतपुर
चितवन, माघ २३ । चितवनको कालिका नगरपालिकाले स्थानिय विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि सुचना संकलन गरेको छ । विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि स्थानीय […]
रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]
रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]