कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]
बस र मोटरसाईकल एकआपसमा ठोकिदा दुईजना गम्भिर घाइते

चितवन, १६ चैत्र । पूर्वी चितवनको रत्ननगर नगरपालिका( १० भानुचोक बस र मोटरसाइकल एक आपसमा ठोकिदा दुईजना गम्भिर घाइते भएका छन् ।
पूर्वबाट पश्चिम तर्फ आउँदै गरेको ना ५ ख १९० नम्बरको नारायणी यातायातको बस र पश्चिमबाट पूर्व तर्फ जादै गरेको बागमती प्रदेश ००२ प १८९५ नम्बरको मोटरसाइकललाई आज साँझ पौने ५ बजे ठक्कर दिदा मोटरसाईकलमा सवार एक पुरुष र एक महिला गम्भिर घाइते भएका हुन् । उनीहरुको परिचय खुल्न बाकी छ । घाईतेलाई उपचारका लागी भरतपुर लगिएको ईलाका प्रहरी कार्यालय रत्ननगरले जनाएको छ ।
चितवन, माघ २३ । चितवनको कालिका नगरपालिकाले स्थानिय विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि सुचना संकलन गरेको छ । विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि स्थानीय […]
रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]
रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]

