कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]
रत्ननगरका १६ वटै वडामा अनेमसंघको नयाँ कमिटी गठन

रत्ननगर । पूर्वी चितवनको रत्ननगर नगरपालिकाका १६ वटै वडामा अखिल नेपाल महिला संघको नयाँ कमिटी गठन गरिएको छ । नेकपा एमाले निकट संघको छुट्टाछुट्टै अधिवेशन गरी वडा कमिटी गठन गरिएको हो । वडा नं १ मा भक्तकुमारी कार्की, वडा नं २ मा सरस्वती अधिकारी, वडा नं ३ मा कृष्ण माया तामाङ, वडा नं ४ मा उमा चौधरी, वडा नं ५ मा भगवती घिमिरे, वडा नं ६ मा अनिता भुषाल, वडा नं ७ मा लक्ष्मी महतो, वडा नं ८ मा पार्वती पौडेलको अध्यक्षतामा नयाँ कमिटी गठन गरिएको अनेमसंघ रत्ननगर नगर कमिटीका सचिव गीता सिंखडाले जानकारी दिइन् । त्यसैगरी वडा नं ९ मा लक्ष्मी भट्ट, वडा नं १० मा लालुमाया श्रेष्ठ, वडा नं ११ मा रञ्जना ढकाल, वडा नं १२ मा शुभद्रा खनाल, वडा नं १३ मा जयन्ती रानाभाट, वडा नं १४ मा लक्ष्मी भट्टराई, वडा नं १५ मा मिनु श्रेष्ठ र वडा नं १६ मा सरिता गुरुङको अध्यक्षतामा कमिटी गठन गरिएको उनले जानकारी दिइन् । १६ वटै वडामा अनेमसंघको अध्यक्ष सहित पदाधिकारी र सदस्यहरु चयन गरिएको छ । अखिल नेपाल महिला संघ जिल्ला कमिटी अध्यक्ष विमला दुवाडी र नगर कमिटी अध्यक्ष चन्द्रिका महत केसीको उपस्थितिमा वडा कमिटी गठन गरिएको हो । जिल्ला अध्यक्ष दुवाडीले नेकपा एमालले अनुुसरण गरेको नीति, सिद्धान्त र विचारलाई जनताको माझमा लैजान अनेमसंघको भूमिका महत्वपूर्ण हुने भन्दै सक्रिया भएर लाग्ने आग्रह गरिन ।
चितवन, माघ २३ । चितवनको कालिका नगरपालिकाले स्थानिय विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि सुचना संकलन गरेको छ । विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि स्थानीय […]
रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]
रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]