चितवन, पुष २९ –उद्योग वाणिज्य संघ (उवासंघ) चितवनको आयोजनामा नारायणगढस्थित नारायणी नदी किनारको प्रदर्शनी मैदानमा १५ औं संस्करणको चितवन महोत्सव जारी छ ।महोत्सवमा दिनदिनै सांस्कृतिक कार्यक्रमहरु भइरहेका छन् । स्थानीय […]
बाघमारा वनमा विषादी न्यूनीकरण सम्बन्धी सचेतनामुलक प्रशिक्षण
रत्ननगर । रत्ननगर वडा नं ७ स्थित बाघमारा सामुदायिक वन उपभाेक्ता समुहका उपभाेक्ताहरुलाई विषादी न्यूनीकरण सम्बन्धी प्रशिक्षण दिइएकाे छ । वनका उपभाेक्ता किसानलाई प्राङ्गारिक मलकाे प्रयाेगमा प्रेरित गर्दै विषादी न्यूनीकरणकाे लागि कार्यक्रम आयाेजना गरिएकाे वनका अध्यक्ष जीतु तामाङले जानकारी दिए । सफा उर्जा उत्पादन प्रा.लि.संगकाे सहकार्य समुदायिक वनले प्राङ्गारिक मलकाे प्रयाेग,महत्व, र विषादी न्यूनीकरण सम्बन्धी प्रशिक्षण कार्यक्रम गरिएकाे हाे । कार्यक्रममा रत्ननगर नगरपालिकाका कृषि अधिकृत प्रविण लामाले विषादी न्यूनीकरण र यसकाे महत्व, सफा उर्जामा प्रतिनिधि वसन्त रानाले प्राङ्गारिक मलकाे प्रयाेस र यसकाे महत्व तथा सफा उर्जाका निर्देशक निर्णय पाैडेलले फाेहाेर व्यवस्थापन सम्बन्धी प्रशिक्षण दिएका थिए । कार्यक्रममा १५० बढी उपभाेक्ताहरु सहभागी थिए । साेही कार्यक्रममा सामुदायिक वनले १३१ जना उपभाेक्तालाई वालिनाली क्षेती राहत वितरण गरिएकाे छ । जंगली जनाबरले नष्ट गरेकाे ताेरीकाे जनही एक हजार ५०० का दरले राहत रकम वितरण गरिएकाे वनका अध्यक्ष तामाङले जानकारी दिए । कार्यक्रममा बालिनाली क्षेती राहत वितरण उपसमितिका संयाेजक वीरबहादुर तामाङ, वनका उपाध्यक्ष सीताराम महताे लगायतकाे उपस्थिति रहेकाे थियाे ।
खैरहनी । वागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले चितवनको खैरहनीमा सोमवार खिचरा महोत्सवको दसौं संस्करण उद्घाटन गरेका छन् । थारु कल्याणकारिणी सभा चितवन क्षेत्र नं ७ ले खैरहनी नगरपालिका वडा […]
खैरहनी । पूर्वी चितवनको खैरहनीमा आज साेमवार देखि दशौं खिचरा महोत्सव सुरु हुँदैछ । थारु कल्याणकारिणी सभा चितवन क्षेत्र नं ७ काे आयाेजनामा हुने साे महोत्सवको बागमती प्रदेश सरकारका मुुख्यमन्त्री […]
काठमाडौं – नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले आफूलाई सोधिएको स्पष्टीकरणको जवाफ सिंहदरबारमा पठाइदिएका छन् । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले घिसिङसँग पुस २२ गते आठ बूँदे स्पष्टीकरण […]