कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]
रत्ननगर वडा नं ९ मा खानेपानी सुरक्षा तथा सरसफाई सम्बन्धी अन्तर्क्रिया

रत्ननगर । रत्ननगर नगरपालिका वडा नं ९ मा आइतबार पानी सुरक्षा तथा सरससफाई सम्बन्धी अन्तर्कियात्मक प्रशिक्षण कार्यक्रम गरिएकाे छ । रत्ननगर खानेपानी तथा सरसफाई उपभाेक्ता संस्था अन्तर्गत वडा नं ९ वडा समितिले आयाेजना गरेकाे कार्यक्रममा खानेपानी सुरक्षाका लागि संस्था र उपभाेक्ता स्तरबाट गर्नु पर्ने प्रयास र सरसफाईकाे बारेमा प्रशिक्षण दिइएकाे थियाे । कार्यक्रममा संस्थाका इन्जिनियर ज्ञानप्रकास पाैडेलले खानेपानी सुरक्षा र सरसफाईका बारेमा प्रकाश पारका थिए । कार्यक्रमका प्रमुख अतिथि संस्थाका अध्यक्ष माधव अर्यालले खानेपानीकाे स्राेत संरक्षणमा संस्थाले ध्यान केन्द्रित गरेकाे बताए । उनले खानेपानीकाे सुरक्षाकाे लागि चुहावट राेक्ने गरि काम गरिरहेकाे बताए । कार्यक्रमकाे विशिष्ठ अतिथि वडाध्यक्ष अनन्त अधिकारी रहेका थिए । वडा समितिका संयाेजक रामहरी मैनालीकाे अध्यक्षतामा भएकाे कार्यक्रममा संस्थाकी काेषाध्यक्ष सरस्वती लामाले स्वागत मन्तब्य राखेकी थिइन् । कार्यक्रममा संस्थामा सचिव प्रताप डल्लाकाेटी,मिलिजुली सामुदायिक वनका अध्यक्ष मेघनाथ पाैडेल लगायतले मन्तब्य राखेका थिए । वडा समिति सचिव रामु पाैडेलले स्वागत मन्तब्य राखेकाे कार्यक्रममा ६५ जनाकाे सहभागिता रहेकाे थियाे ।



चितवन, माघ २३ । चितवनको कालिका नगरपालिकाले स्थानिय विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि सुचना संकलन गरेको छ । विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि स्थानीय […]
रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]
रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]