मकवानपुरको छुट्टाछुटै स्थानमा आज भएका दुर्घटनामा एक बालिकासहित दुई जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । भीरबाट खसेको ढुङ्गाले लागेर मकवानपुरको बकैया गाउँपालिका–६ सानो ज्यामिरे निवासी […]
काठमाडौंमा टिपरको ठक्करबाट दुइजनाको मृत्यु, एकजना घाइते

काठमाडौँ, १६ चैत्र । काठमाडौंमा आज बिहान टिपरले मोटरसाइकललाई ठक्करदिदा स्कुल जाँदै गरेका दुई बालिकाको मृत्यु भएको छ ।
काठमाडौंको सुन्दरीजलमा टिपरले बाबुले चलाएको मोटरसाइकललाई ठक्करदिदाँ स्कुल जाँदै गरेका दिदीबहिनी सृष्टि र श्रेयाको मृत्यु भएको हो भने बुवा रोहन घिसिङ घाइते भएका हुन् ।
महानगरीय प्रहरी वृत्त बौद्धका प्रहरी निरीक्षक विशाल तामाङका अनुसार बा ४ ख ६९६५ नम्बरको टिपरले बा ५१ प ८७३३ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो । घाइते भएका घिसिङको नेपाल मेडिकल कलेज अत्तरखेलमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
तनहुँको आँबुखैरेनी गाउँपलिका–२ ऐनापहरामा आज भएको यात्रु बस दुर्घटनामा २७ जनाको मृत्यु भएको छ । पोखराबाट काठमाडौँतर्फ आउँदै गरेको युपि ५३ एफटी ७६२३ नम्बरको भारतीय यात्रुवाहक बस सडकबाट अन्दाजी दुई […]
काठमाडौं– नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले आज भएका दुईवटा बस दुर्घटनाका घाइतेहरूको उचित उपचार प्रबन्ध मिलाउन सरकारसँग माग गरेको छ । कांग्रेस वर्तमान सत्ता गठजोडको प्रमुख घटक हो । दुर्घटनापश्चात् […]
चितवन, असार २८- नारायणगढ–मुग्लिन सडक अन्तर्गत भरतपुर महानगरपालिका–२९ सिमलतालमा पहिरो खस्दा दुई वटा यात्रुबहाक बस त्रिशुली नदीमा खसेका छन् । आज बिहान अन्दाजी साढे ३ बजे खसेको लेदोसहितको पहिरोले काठमाडौँ–वीरगञ्ज […]