चितवन, माघ ४ –१५ औं संस्करणको चितवन महोत्सव २०८१ को नवौं दिनसम्म आइपुग्दा ३ लाख ५० हजारले अवलोकन गरेका छन् । उद्योग वाणिज्य संघ (उवासंघ) चितवनको आयोजनामा नारायणगढस्थित नारायणी नदी […]
रत्ननगर महोत्सव: बृहत नि:शुल्क आयुर्वेद स्वास्थ्य शिविर सम्पन्न,३०७ जनाले लिए सेवा
रत्ननगर,माघ ६- चितवनको रत्ननगर स्थित टिकौलिमा जारी १२औँ रत्ननगर महोत्सवको दशौँ दिन आज महोत्सव परिसरमा बृहत नि:शुल्क आयुर्वेद स्वास्थ्य शिविर सम्पन्न भएको छ।
महोत्सव अवधिभर केन्द्रले जडिबुटी प्रदर्शनी ,विभिन्न स्वास्थ्य सामग्री प्रदर्शनी,स्वास्थ्य परामर्श लगायत सेवा दिदैँ गरेको आयुर्वेद स्वास्थ्य केन्द्र चितवनकि डा. कोपिला अधिकारीले बताउनुभयो।
शिविरमा डा.कोपिला अधिकारी,डा.देवेन्द्र यादव साथै केन्द्रका प्राविधिक टोलि द्वारा सेवा प्रदान गरिएको हो।
सो शिविरमा ३०७ जना बिरामिहरुलाई नि:शुल्क सुगर जाँच,स्वास्थ्य परिक्षण ,बिएमआई एवं नि:शुल्क औषधि वितरण समेत गरिएको केन्द्रका डा.देवेन्द्र यादवले जानकारी गराउनुभयो।
चितवन, माघ २ –उद्योग वाणिज्य संघ (उवासंघ) चितवनद्वारा नारायणगढस्थित नारायणी नदी किनारको प्रदर्शनी मैदानमा आयोजित १५ औं संस्करणको चितवन महोत्सव उल्लासमय तरिकाले चलिरहेको छ । महोत्सवमा दिनदिनै सांस्कृतिक कार्यक्रमहरु भइरहेका […]
चितवन, पुष २९ –उद्योग वाणिज्य संघ (उवासंघ) चितवनको आयोजनामा नारायणगढस्थित नारायणी नदी किनारको प्रदर्शनी मैदानमा १५ औं संस्करणको चितवन महोत्सव जारी छ ।महोत्सवमा दिनदिनै सांस्कृतिक कार्यक्रमहरु भइरहेका छन् । स्थानीय […]
खैरहनी । वागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले चितवनको खैरहनीमा सोमवार खिचरा महोत्सवको दसौं संस्करण उद्घाटन गरेका छन् । थारु कल्याणकारिणी सभा चितवन क्षेत्र नं ७ ले खैरहनी नगरपालिका वडा […]