Listen Live: 

कालिका नगरपालिका र रास्ट्रिय भुमि आयोग जिल्ला समिति बीच अन्तर्क्रिया कार्यक्रम सम्पनन

Radio Chitwan
आइतवार, पुस २२, २०८०

कालिका नगरपालिका स्तित महिला संजाल भवन मा आज कालिका नगरपालिका र रास्ट्रिय भुमि आयोग जिल्ला समिति बीच अन्तर्क्रिया कार्येक्रम सम्पनन गरिएको छ । कालिका नगरपालिका का नगर प्रमुख बिनोद रेग्मीको अध्क्षतामा सम्पनन कार्यक्रम मा मालपोत अधिकृत रमेस गौतम , नापि शाखा अधिकृत सुभाष भण्डारी ले कर्यक्रम को सहजीकरण गर्नुभएको थियो त्यस्तै नगर प्रमुख रेग्मीले ४० वर्ष अगाडी देखि बनेका भवन हरुलाई हाम्रो नगरले करको दायरामा ल्याउन सकेका छैन , बिधीले नै दिएको छैन , भूगोल अनुसार कर लिन सकेका छैन तैपनि नगरले बिकाश निर्मार्ण का कार्यहरु , पुल पुलेसा नहर बिजुली खाने पानि देखि कृषीजन्य उत्पादन लगायतका नगरबसिलाई सेवा सुविधाहरु, उपलब्ध गराइरहेको जानकारी गराउनुहुदै रास्ट्रिय भुमि आयोगका अधक्ष्य बद्रि प्रसाद तिमिलसिना लाइ भुमिसम्बन्धि समस्यालाई छिटो र छरितो सहजरुपमा ब्यबस्थापन आग्रह गर्नुभएको थियो । कार्येक्रम मा कालिका नगरपालिका का उपप्रमुख बिमला तामांग रास्ट्रिय भुमि आयोगका अधक्ष्य बद्रि प्रसाद तिमिलसिना , कालिका नगरपालिका का प्रमुख प्रसासकीय अधिकृत चुडामणि शर्मा पौडेल , मालपोत अधिकृत रमेस गौतम , नापि शाखा अधिकृत सुभाष भण्डारी सदस्य- लक्षिमिकान्त दवाडी को उपस्थिती रहेको कार्येक्रम मा , कालिका नगरपालिका का सुचना अधिकारि प्रकाश चन्द्र पौडेल ले कार्येक्रम सन्चालन गर्नु भएको थियो ।

आन्य समाचारहरु:-
February 12, 2025
लगानी बोर्डका सिईओ ज्ञवालीसँग मेयर रेग्मीको भेट, शक्तिखोर औधोगिक क्षेत्रबारे छलफल

कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]

February 5, 2025
कालिकामा स्थानीय विपद् तथा जलवायु उत्थानशील योजना

चितवन, माघ २३ । चितवनको कालिका नगरपालिकाले स्थानिय विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि सुचना संकलन गरेको छ ।  विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि  स्थानीय […]

January 28, 2025
कालिकामा वडागत फाइल सूची तयारी कार्यशाला

रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]

January 28, 2025
रत्ननगर १२ मा नकआउट फुटबल सुरु

रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
प्राबिधिक : 
अन्जन थापा मगर
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2025 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram