कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]
न्यु हरियाली युवा क्ल्ब को अध्यक्षमा सन्देश घिमिरे ,

चितवन ,रत्ननगर
रत्ननगर नगरपालिका वार्ड नं ११ मा रहेको न्यु हरियाली युवा कल्व मा कल्ब को नवौ साधारण सभा तथा तेस्रो अबिधेशन वाट नयाँ कार्यसमिती चयन भएको छ ।
कल्बको नवौ साधारण सभा तथा तेस्रो अधिबेशन वाट सर्वसहमत रुपमा सन्देश घिमिरे को अध्यक्षमा नयाँ कार्यसमिती चयन भएको हो । अध्यक्ष घिमिरे सगै कल्बको उपाध्यक्षमा विवेक आछामी , कल्बको सचिवमा निशा मगर , कल्बको कोषाध्यक्षमा सरस्वती दनुवार र शुशिल घिमिरे सर्वसहमत निर्वाचित भएके हो । साथै वाकी सदस्यहरु कल्बको पहिलो बैठक वाट छनौट गर्ने गरि निर्वाचन कमिटीले जिम्मा दिइएको छ ।

रत्ननगर नगरपालिका वार्ड नं ११ का वडा सदस्य तथा खेलकुद सयोजक दिल बहादुर के सी (राजन) ज्युको प्रमुख अतिथी मा रहेको कार्यक्रममा ,पञ्चकन्या सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष कृष्ण प्रसाद वगाले ,आमा समुहका अध्यक्ष जुनसरि गुरुङ्ग यस्तै रत्ननगर ११ का विभिन्न टोल समिती का अध्यक्षहरु लगायत को उपस्थिती रहेको थियो ।
दुई चरण मा गरिएको कार्यक्रममा खुल्ला सत्रको कार्यक्रम कल्वका अध्यक्ष श्याम पोखरेलको अध्यक्षता मा सम्पन्न भएको थियो । भने खुल्ला सत्र रत्न्नगर नगरपालिका वार्ड नं ११ का वडा सदस्य दिल वहादुर केसिको सयोजक मा गठित निर्वाचन कमिटीले नया कार्यसमिती को छनौट प्रक्रिया संचालन गरेको थियो ।
कार्यक्रमको पहिलो सत्र खुल्ला शत्रमा बोल्दै कार्यक्रमका प्रमुख अतिथी दिल बहादुर केसि ले न्यु हरियाली युवा कल्वको तेस्रो अबिधेशन लाई ऐतिहसिक एकता को अधिबेशनको रुपमा पनि लिईएकोे वताउनु भयो । विभिन्न टोल टोलमा कल्ब बन्ने तर सक्रियता कुनै पनि कल्बहरु नभईरहेको अवस्थामा एउटा क्षेत्रमा मात्र सिमीत भएर रहेको यस हरियाली कल्ब अब वडाभरि रहेका १६ वटा टोलहरु का युवाहरुलाई सहभागी गराई सिगो वडाभरिकै एउटा कल्ब को रुपमा स्थापित भएको घोषण समेत गर्नु भयो ।
अब वडा वाट विनियोजन हुने हरेका युवा लक्षित कार्यक्रमहरु यसै कल्ब मार्फत गरिने समेत वताउनु भयो । कार्यक्रममा बोल्दै प्रमुख अतिथी के.सि ले भन्नुभयो “यो कल्ब विशुद्ध सामाजिक रहने छ यसमा कुनै राजनैतिक गन्ध आउन हुदैन ।” यस्तै कार्यक्रममा बोल्दै पञ्चकन्या सामुदायिक वन का अध्यक्ष श्री कृष्ण प्रसाद वगाले ले यो ११ नं वार्ड भनेको सामुदायिक वन संग जोडीएर रहेको वार्ड हो सामुदायिक वनमा हुने चोरी तस्करी न्युनिकरण युवा हरुको अमुल्य भुमिका रहने हुनाले उक्त कार्यमा कल्बको साथ सामुदायिक वन लाई सर्धै रहने र सामुदायिक वन पनि यस कल्ब संग सहकार्य गरेर अगाडी बढन सधै तयार रहेको वताउनु भयो ।
चितवन, माघ २३ । चितवनको कालिका नगरपालिकाले स्थानिय विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि सुचना संकलन गरेको छ । विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि स्थानीय […]
रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]
रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]