कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]
रत्ननगर उबासंघमा कुसन बनाउने तालिम सुरु

रत्ननगर । पूर्वी चितवनको रत्ननगरमा महिलाहरुको आयआर्जनको लागि कुसन बनाउने तालिम मंगलबारबाट सुरु भएको छ । रत्ननगर उद्योग बाणिज्य संघले सीप मुलक तालिम मार्फत जीविकोपार्जनको आधार तयार गर्न तालिमको आयोजना गरेको हो । संघका अध्यक्ष शंकर गिरीले उद्घाटन गरेको सो तालिममा ३० जना महिलाहरुको सहभागिता रहेको छ । सीप मुलक तालिम मार्फत गरिवी निवारण गर्न तालिम आयोजना गरिएको संघका अध्यक्ष गिरीले बताए । पछिल्लो समय डल कुसनको बजारमा माग बढी रहेका कारण सम्भावनाको खेजि गरी आर्थिक अबस्था कमजोर भएका महिलाहरुलाई तालिममा सहभागि गराइएको उनको भनाई छ । सात दिन सम्म चल्ने तालिममा कमला लेडिन एण्ड ट्रेनिङ सेन्टरकी सञ्चालक कमला श्रेष्ठले डल कुसन बनाउन सिकाउने संघ अन्तर्गतको महिला उद्यमी प्रर्वधन समितिकी संयोजक इश्वरी सिंखडाले जानकारी दिइन् । संघका महासचिव उपेन्द्र शर्मा आचार्यले सञ्चालन गरेको सो कार्यक्रमको अध्यक्षता संघका अध्यक्ष शंकर गिरीले गरेका थिए । कार्यक्रममा संघका उपाध्यक्ष हरि अधिकारी सहित पदाधिकारी तथा सदस्यहरुको सहभागिता रहेको थियो ।
चितवन, माघ २३ । चितवनको कालिका नगरपालिकाले स्थानिय विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि सुचना संकलन गरेको छ । विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि स्थानीय […]
रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]
रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]

