काठमाडौं, असोज ९ सर्वोच्च अदालतले सरकारसँग ललिता निवास जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र डा. बाबुराम भट्टराई र पूर्वमुख्यसचिव लिलामणि पोखरेललाई मुद्दा नचलाउनुको कारण माग गरेको छ । मंगलबार न्यायाधीश […]
चितवनको इच्छाकामनामा एक महिलाको शव फेला

चितवन, १३ चैत्र। चितवनमा एक महिलाको शव फेला परेको छ। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार जिल्ल्लाको इच्छाकामना गाउँपालिका ५ नाग्दी खोलामा उक्त महिलाको बेवारिसे अवस्थामा शव फेला परेको हो।
मृत महिलाको परिचय खुलेको छैन। प्रहरीका अनुसार घटनास्थल मुचुल्का लगाएतको प्रारम्भिक अनुसन्धान प्रकृया पुरा गरी शव पोर्स्टमार्टमका लागी जिल्ला अस्पताल भरतपुरमा पठाइएको छ।
कालो रंग गन्जी, गुलावी रंगको आउटरको पहिरन गरेकी महिलाको निम्न हुलियाको फोटो सहितको शव कोहि कसैको आफन्त वा चिनजानको मानिस भएमा जिल्ला प्रहरी कार्याल चितवनमा सम्पर्क राख्न प्रहरीले अनुरोध गरेको छ।
काठमाडौं,असोज ९- चिकित्सक तथा स्वास्थ्यकर्मीहरुमाथि आक्रमणमा संलग्नहरुमाथि स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐन २०६६ अनुसार कारबाही गर्ने सहमति भएको छ । मणिपाल शिक्षण अस्पताल, पोखरा लगायतका स्थानमा स्वास्थ्यकर्मीमाथि आक्रमण भएपछि […]
चितवन असोज ८- चितवन राष्ट्रिय निकुञ्जबाट दुई वटा गैँडा पुष्पा र अञ्जली मङ्गलबार कोशी टप्पु वन्यजन्तु आरक्षमा पठाइने भएको छ । गैँडा नभएको कोशीमा पुष्पा र अञ्जली मात्रै हुनेछन् । […]
काठमाडौं,असोज ८- नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले नेताहरू पार्टी कब्जा गर्न खोजिरहँदा जनता भने अर्कैको कब्जामा गइसकेको बताएका छन्। सोमबार सानेपामा बसेको केन्द्रीय कार्यसमितिको बैठकमा बोल्ने क्रममा केसीले अहिलेको […]