Listen Live: 

माओवादी अध्यक्ष प्रचण्ड र चिनियाँ विदेशमन्त्री यीबीच भेटवार्ता

Radio Chitwan
आइतवार, चैत्र १३, २०७८

काठमाडौं, १३ चैत । पूर्वप्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपाल भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्री वाङ यीबीच आइतार भेटावार्ता भएको हो । भेट नक्शालस्थित होटल मेरियट होटलमा भएको हो ।
चिनियाँ विदेशमन्त्रीलाई भेट्न प्रचण्ड मेरियट होटलमा पुगेका थिए । प्रचण्ड मेरियट पुग्दा पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र यीबीचके भेट चलिरहेको थियो ।

तीन दिने नेपाल भ्रमणमा आएका यीले यसअघि आइतरबा नै राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेका थिए । ११ गते काठमाडौं आएका वाङ यी आजै स्वदेश फर्किंदैछन् ।

आन्य समाचारहरु:-
January 14, 2024
कालिका नगरपालिकाको हिउँदे नगर सभा : दुई विधेयक तथा दुई कार्यविधि पारित

चितवनको कालिका नगरपालिकाले आइतबार हिउँदे अधिवेशनका रुपमा (दोस्रो कार्यकालको चौथो नगर अधिवेशन) नगरसभा सम्पन्न गरेको छ ।   हिउँदे नगर सभाले दुई महत्वपूर्ण विधेयक र दुई कार्यविधि पारित गरेको छ । […]

January 1, 2024
विविध पार्टीका नेता कार्यकर्ता सहित ३१ जना नेकपा एस प्रवेस

रत्ननगर । विविध पार्टीमा आस्था राख्ने नेता कार्यकर्ता सहित ३१ जना नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) प्रवेस गरेका छन् । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को रत्ननगरमा आयोजित अगुवा कार्यकर्ता […]

December 31, 2023
न्यु हरियाली युवा क्ल्ब को अध्यक्षमा सन्देश घिमिरे ,

चितवन ,रत्ननगररत्ननगर नगरपालिका वार्ड नं ११ मा रहेको न्यु हरियाली युवा कल्व मा कल्ब को नवौ साधारण सभा तथा तेस्रो अबिधेशन वाट नयाँ कार्यसमिती चयन भएको छ ।कल्बको नवौ साधारण […]

December 29, 2023
लामिछाने, विक र घिमिरे एमालेमा फर्किए

रत्ननगर । नेकपा एकीकृत समाजबादी पार्टी परित्याग गरेका जिल्ला स्तरका दुई नेता, रत्ननगर नगर कमिटीका इज्चार्ज सहित नेताहरु एमालेमा फर्किएका छन् । केही दिन अघि समाजबादी पार्टी परित्याग गरेका जिल्ला […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
कार्यकारी सम्पादक : 
निरु चेपाङ
प्राबिधिक : 
अनुज प्रजा
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2022 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram