काठमाडौं – पोर्चुगललाई हराउँदै फ्रान्स युरो कपको सेमिफाइनलमा प्रवेश गरेको छ। गएराति जर्मनीको ह्यामबर्गमा भएको खेलमा पेनाल्टी सुटआउटमा पोर्चुगललाई पराजित गर्दै फ्रान्स सेमिफाइनल पुगेको हो। निर्धारित ९० मिनेट र अतिरिक्त […]
एसियाली खेलकुदः माल्दिभ्सविरुद्ध नेपालका दुवै ओपनर आउट
Radio Chitwan
आइतवार, अशोज १४, २०८०
काठमाडौ,असोज १४-
- चीनमा जारी १९औँ एसियाली खेलकुद अन्तर्गत अहिले नेपाल र माल्दिभ्सबीच खेल भइरहेको छ । टस जितेर पहिले ब्याटिङ गरिरहेको नेपालले दुई विकेट गुमाएको छ । नेपालले पहिलो विकेटका रूपमा आसिफ सेख र दोस्रो विकेटको रूपमा अर्का ओपनर कुशल भुर्तेललाई गुमाएको हो ।
- ८ बलको सामना गरेका सेख १ चौकासहित ६ रन बनाएर आउट भएका थिए । अहिले क्रिजमा विनोद भण्डारीलाई साथ दिए सन्दीप जोरा आइपुगेका छन् । नेपालले ७ ओभरमा दुई विकेट गुमाएर ५८ रन बनाएको छ । आजको खेलको विजेता हुने टोली क्वाटरफाइनलमा स्थान बनाउने छ । नेपाली टोलीमा आज करण केसीलाई बेञ्चमा राखेर विनोद भण्डारीलाई मौका दिइएको हो ।
आन्य समाचारहरु:-
अस्ट्रेलियालाई भारतले दियो २०६ रनको चुनौती
काठमाडौं – आइसीसी टी–२० विश्वकप क्रिकेटको ‘सुपर–८’ अन्तर्गतको खेलमा भारतले अस्ट्रेलियालाई २०६ रनको चुनौती दिएको छ । सेन्ट लुसियास्थित डरेन सामी स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० […]
शतक बनाउन चुके रोहित
काठमाडौं – आइसीसी टी–२० विश्वकप क्रिकेटको ‘सुपर–८’ अन्तर्गत अस्ट्रेलियाविरुद्ध ब्याटिङ गरिरहेको भारतका कप्तान रोहित शर्मा आउट भएका छन् । ४१ बलको सामना गरेका रोहितले आउट हुनुअघि ९२ रन बनाए । […]
बंगलादेशले नेपाललाई दियो १०७ रनको चुनौती
काठमाडौं – आईसीसी टी–२० क्रिकेटको अन्तिम खेलमा नेपाललाई बंगलादेशले १०७ रनको चुनौती दिएको छ । नेपालसँग बंगलादेश १९.३ बल खेल्दै १०६ रनमा अलआउट भएको हो । बंगलादेशलाई सस्तैमा समेट्न नेपालका […]