Listen Live: 

कपिलवस्तु महोत्सवमा पिङ भाँचिदा १४ जना घाइते, तीन जना गम्भीर

Radio Chitwan
शनिबार, चैत्र १२, २०७८

काठमाण्डौ, १२ चैत्र । कपिलवस्तु महोत्सवमा पिङ भाँचिदा १४ जना घाइते भएका छन् । कपिलवस्तुको वाणगङ्गामा रहेको बुद्ध रङ्गशालामा चलिरहेको १२ औँ कपिलवस्तु महोत्सव एवम् कृषि, पर्यटन तथा औद्योगिक मेलामा सञ्चालन गरिएको डुङ्गा पिङ हिजो बेलुका भाँचिएको हो।
घाइते भएकामध्ये तीन जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । गम्भीर घाइते भएका वाणगङ्गा नगरपालिका वडा नम्बर १ का अर्जुन क्षेत्री, सिर्जना थारु र कपिलवस्तु नगरपालिका वडा ९ की आकृति खनालको बुटवलमा उपचार चलिरहेको छ।

आन्य समाचारहरु:-
August 20, 2023
काठमाडौँको ढुङ्गेधारामा बसले ठक्करदिँदा दुई जनाको मृत्यु, एक घाइते

काठमाडौँ, भदौ ३- काठमाडौँको वनस्थली ढुङ्गेधारामा बसको ठक्करबाट दुई जनाको मृत्यु भएको छ । बालाजुबाट कलङ्कीतर्फ जाँदै गरेको ना ५ ख ५०९२ नम्बरको गोरखा दरौँदी यातायात कम्पनी प्रालिको बसले आज […]

May 8, 2023
राहदानी विभागका नासु अनुप भण्डारी बेगनास तालमा मृत फेला

पोखरा । परराष्ट्र मन्त्रालयअन्तर्गत राहदानी विभागमा कार्यरत नासु ३१ वर्षीय अनुप भण्डारी मृत फेला परेका छन् । सोमबार बिहान पोखराको बेगनास तालमा उनी मृत फेला परेका हुन् । विराटनगर राजवंशी […]

May 8, 2023
सबैलाई रुवाउँदै अस्ताए व्यवसायी कँडेल

चितवन। “दुःखी र कमजोर मन लिएर मसँग डाक्टरको रुपमा पीडा पोख्न कोही आए म शङ्कर कँडेल दाइजस्तो हँसिलो, व्यस्त र समाधानपरक जीवन जिउनुपर्छ भन्थेँ । आज आफ्नो आँखा अघि त्यो […]

May 5, 2023
हेलिकप्टर दुर्घटनाका ३ जना घाइतेलाई काठमाडौं ल्याइयो

२२ वैशाख, काठमाडौं । संखुवासभामा हेलिकप्टर दुर्घटना गम्भीर घाइते भएका क्याप्टेनसहित ३ जनालाई थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं ल्याइएको हो । गम्भीर घाइते भएका ३ जनालाई काठमाडौं पठाइएको र अवस्था […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
कार्यकारी सम्पादक : 
निरु चेपाङ
प्राबिधिक : 
अनुज प्रजा
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2022 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram