काठमाडौँ, मंसिर ११- काठमाडौँको बबरमहलमा पैदलयात्रु आफैँले बटन थिचेर बत्ती बलेपछि बाटो काट्न सकिने ट्राफिक लाइट प्रविधि आजदेखि सञ्चालनमा आएको छ । जिल्ला अदालत अगाडिको सडकमा रू १० लाखको लागतमा […]
टाँडीमा एक पसलमा आगोलागी हुँदा ३५ लाख बराबरको क्षती

चितवन, असोज ०९-
पुर्वि चितवनको रत्ननगर-२,टाँडी स्थित सिनेमा रोडमा रहेको भण्डारी फेसन कलेक्सनमा भिषण आगोलागी भएको छ। मंगलबार साँझ साढे ७ बजे नवीन धितालको घरको पहिलो तलामा भएको आगोलागीबाट ३५ लाख बराबरको क्षती भएको कलेक्सनका प्रोपाईटर गणेश भण्डारीले बताए। आगोलागीबाट दुई वटा सटर भित्रको सम्पूण सामान पूर्ण रुपमा नष्ट भएको चितवन प्रहरीले जानकारी दिएको छ । सटर बन्द भएको अवस्थामा अचानक आगो लागेको थियो । आगो के कति कारणले लागेको भन्ने विषय खुल्न सकेको छैन ।
भरतपुर महानगरपालिका,रत्ननगर नगरपालिका र खैरहनी नगरपालिकाको वारुण यन्त्रको संयुक्त प्रयासमा सो आगालागी नियन्त्रणमा आएको हो।
चितवन, मङ्सिर २-वन तथा वातावरण मन्त्रालयले चितवन राष्ट्रिय निकुञ्जभित्र तस्करले दुईवटा गैँडा मारेको घटना छानविन गर्न समिति गठन गरेको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संंरक्षण विभागका उपमहानिर्देशक वेदकुमार ढकालको […]
हङकङमा भएको खेलमा नेपालले जापानलाई जितका लागि एक सय १४ रनको लक्ष्य दिएको थियो । जापानले निर्धारित २० ओभरमा सवै विकेट गुमाउँदै ४६ रन बनायो । यसअघि टस हारेपछि पहिला […]
चितवन, कात्तिक १३– चितवनको नयाँ पर्यटकीय गन्तव्यको रुपमा विकास भइरहेको भरतपुर महानगरपालिका–२२ का वडाबासीले अब निःशुल्क रगत पाउने भएका छन् । वडा कार्यालयले बजेट विनियोजन गरेर नेपाल रेडक्रस सोसाइटीसंग सम्झौता […]