काठमाडौँ, असोज ३- संविधान दिवस, २०८० आज देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । देशभरका सरकारी तथा निजी कार्यालय, विदेशस्थित कूटनीतिक नियोग, राजनीतिक दल, नागरिक समाज, सङ्घसंस्थालगायतले विभिन्न कार्यक्रम गरी संविधान […]
पेवा साकोसको १२ औ बार्षिक उत्सवको अवसरमा नि:शुक्क खोप

पेवा साकोसको १२ औ बार्षिक उत्सवको अवसरमा मिति २०८०-५-२९ गते ,रत्ननगर -१५ मा रहेको पन्चायन डेरी प्रङ्णमा बिहान १० बजे देखि २ बजे सम्म महिलाहरुको पाठेघरको मुखको क्यान्सर परिक्षण सम्बन्धि निशुल्क स्वास्थ्य शिबिर महिला दिदी बहिनिहरुको पाठेघरको अवस्था परिक्षण गरि सम्पन्न गरियो।सो अवसरमा प्राबिधिक सहयोग मनकामना अस्पताल ,भरतपुर १०ले गरेको थियो।

कार्यक्रममा संयोजक ठाकुर प्रसाद पन्त ज्युको सभापतित्वमा ,प्रमुख अतिथी मनकामना अस्पतालको प्रमुख कार्यकारी निर्देशक दिलिप धिमिरे,अतिथिहरुमा स्त्रीरोग विशेषज्ञ प्रमुख डा. मोना श्रेष्ठ , आस्पताल संचालक तथा नर्सिङ बिभाग प्रमुख कबिता खतिवडा,पेवा साकोसका अध्यक्ष नबराज तिमल्सिना,पन्चायन डेरिका अध्यक्ष सन्दिप रेग्मी,संस्थाका सल्लाहकार बद्री प्रसाद अर्याल र दिपज्योती टोलका अध्यक्ष पुष्पराज भन्डारी रहनुभएको थियो। कार्यक्रममा स्वागत मन्तब्य महिला शसक्तीकरणका संयोजक शर्मिला सिम्खडा लामिछाने राख्नुभएको थियो। यश अवसरमा पेवा साकोसका सदस्यहरुलाई स्वास्थ परिक्षणमा अस्पताल बाट २०% छुट रहेको आस्पतालका प्रमुख निर्देशकले जानकारी दिनुभयो।



काठमाडौँ, असोज १- धर्मशास्त्रीय रुपमा महिला, पुरुष दुवैले हरितालिका (तीज) को व्रत गर्नुपर्ने भए पनि सामाजिक चर्चा भने महिलाले श्रीमान्को दीर्घायुको कामनाका लागि गर्ने बुझाइ छ । व्रत गर्ने पुरुषले […]
नारायणगढ । नेपाल मगर संघ चितवनले कार्यसम्पादनमा उत्कृष्ट भएका प्रारम्भिक समिति तथा भातृ संगठनलाई सम्मान गरेको छ । शनिबार नारायणगढमा भएको ४२औं साधारण सभामा प्रारम्भिक समिति तथा भातृ संगठनहरूलाई भरतपुर […]
रत्ननगर । रत्ननगर उद्योग बाणिज्य संघको नवनिर्वाचित अध्यक्षको रुपमा शंकर गिरीले बुधबार देखि कार्यभार सम्हालेका छन् । अघिल्लो निर्बाचनमा बरिष्ठ उपाध्यक्षमा निर्वाचित भएका गिरी २४औं साधारण सभा तथा दसौं अधिवेशनबाट […]