कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]
१० कक्षाका विद्यार्थीको कुटी कुटी हत्या

भारत, भदौ १२-
भारतको उत्तर प्रदेशस्थित प्रयागराजमा १० कक्षामा पढ्ने छात्रको कुटी कुटी हत्या गरिएको छ । घटना सार्वजनिक भएपछि स्थानीयले विरोध प्रदर्शन गरेका छन् ।
घटनास्थलमा प्रहरी अधिकारीसमेत अन्य अधिकारी पुगेर स्थितिलाई नियन्त्रण गर्ने कोसिस गरे । प्रहरीले घटनामा संलग्न भएको आरोपमा तीन युवकलाई हिरासतमा लिएको छ ।
के हो घटना ?
घटना प्रयागराजको खिरी इलाकाको हो । हत्या गरिएका छात्रको अन्य समुदायका विद्यार्थीसँग स्कुल परिसरमा नै विवाद भएको जानकारीमा उल्लेख छ ।
विवादलाई विद्यालयका शिक्षकले सुल्झाउने कोसिस गरेका थिए तर बेलुका छुट्टी भएपछि विद्यार्थी आफ्नी काकाकी छोरीसँग स्कुलबाट फर्किरहेका बेला केही युवकले उनलाई घेरे ।
यी युवकले उनका काकाकी छोरीमाथि दुर्व्यवहार गरेको बताइएको छ र यसबारे विरोध गर्दा ती छात्रमाथि कुटपिट भएको आरोपमा उल्लेख छ । प्रहरीले दुर्व्यवहारको घटना अस्वीकार गरेको छ ।
एडिसनल एसपी सन्तोष कुमार मिणाले मिडियासँगको कुराकानीमा भने, ‘परमानन्द स्मारक इन्टर कलेजमा विद्यार्थीबीच कुनै कुरालाई लिएर झगडा भएको थियो । झगडालाई शिक्षकले शान्त पारेका थिए । तर स्कुल छुट्टी भएपछि उनीहरुबीच पुनः झगडा भयो जसमा एक विद्यार्थीको मृत्यु भयो ।’
मिणा भन्छन्, ‘परिवारले दिएको निवेदनमा मुद्दा दर्ता भएको छ । तीन जनालाई हिरासतमा लिइएको छ
रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]
रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]
रत्ननगर । चितवनको कालिका नगरपालिकामा रहेको कालिका भगवती मन्दिरको ३३ औं वार्षिकोत्सव यहि माघ १६, १७ र १८ गते मनाईने भएको छ। कालिका भगवती माई नित्य पुजा तथा व्यवस्थापन समितिले […]