Listen Live: 

चितवनमा भीषण हावाहुरीसहित बर्षा

Radio Chitwan
बिहिबार, चैत्र १०, २०७८

चितवन,चैत १० । चितवनमा आज भीषण हावाहुरी चलेको छ। अपरान्ह ४ः३० बजेदेखि तीव्र वेगमा सुरु भएको हावाहुरी अहिले पनि चलिरहेको छ। हावाहुण्डरी बिस्तारै कम हुँदै जाने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यस्तो हावाहुरी चितवनसहित बागमती प्रदेश तथा गण्डकी प्रदेशका विभिन्न जिल्लामा देखिएको महाशाखाले जनाएको छ। देशका विभिन्न क्षेत्रमा हावाहुरीसँगै बर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ।

आन्य समाचारहरु:-
February 7, 2024
सहभागि बनौ सफल पारौ सौराहा फुडफेस्टीवल २०८०
December 9, 2023
टिकौली चौरमा मंसिर २५ गते देखि दोस्रो रत्नप्रिय कप हुँदै

रत्ननगर । रत्ननगरको टिकौलीचौरमा यही मंसिर २५ गते सोमबार देखि दोस्रो रत्नप्रिय कप फुटवल प्रतियोगिता हुने भएको छ । वडा नं ९ मा रहेको रत्नप्रिय क्वलको आयोजनामा प्रतियोगिता हुन लागेको […]

November 22, 2023
सौराहामा साउथ एशियन फिल्म फेष्टिवल हुने

रत्ननगर । चितवनको पर्यटकीय नगरी सौराहामा अन्तराष्ट्रिय स्तरको फिल्म फेष्टिबल हुने भएको छ । क्याराभान नेपालको आयोजनामा यही मंसिर २९ गते देखि पुस ३ गते सम्म सौराहा साउथ एशियन फिल्म […]

October 29, 2023
देउवा, ओली र दाहालको एकै स्वर: ‘दलीय व्यवस्था र राज्यका निकायप्रति संशय गर्नुपर्ने अवस्था छैन’

काठमाडौँ, कात्तिक ११-प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूले अहिल्यै दलीय व्यवस्था, दल र राज्यका निकायहरूप्रति संशय व्यक्त गर्नुपर्ने अवस्था नरहेको दाबी गरेका छन् । पुराना दल र दलीय व्यवस्थाप्रति उठेका प्रश्नहरूलाई […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
कार्यकारी सम्पादक : 
निरु चेपाङ
प्राबिधिक : 
अनुज प्रजा
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2022 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram