कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]
न्यायाधीश र मन्त्रीका श्रीमतीको फेसबुक ह्याक गरेर ठगी गरेको आरोपमा गिरोह पक्राउ

काठमाडौं,भदौ ५-
फेसबुक ह्याक गरी ठगी गर्ने गिरोहले न्यायाधीशदेखि मन्त्रीसम्मका श्रीमतीलाई पीडित बनाएको खुलेको छ। बागमती प्रदेश सरकारका एक मन्त्री र काठमाडौं जिल्ला अदालतका एक न्यायाधीशका श्रीमतीको फेसबुक ह्याक भएको हो। उनीहरुको फेसबुक ह्याक गरेर ठगी गरेको आरोपमा प्रहरीले गिरोहलाई पक्राउ गरेको छ।
केहि दिन अघि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले फेसबुक ह्याक गरी साथीको सूचीमा रहेकासँग पैसा माग गर्ने गरेको आरोपमा ५ जनालाई पक्राउ गरेको थियो।
प्रहरीका अनुसार उक्त गिरोहले ३० वटा फेसबुक आईडि ह्याक गरेको पाइएको छ भने १४ लाख ५८ हजार रुपैयाँ ठगी गरेको देखिएको छ। न्यायाधीशकी श्रीमती रहेकी पीडित सर्वोच्च अदालतमा कार्यरत उपसचिव पनि हुन्। काठमाडौं प्रहरी परिसरको टोलीले उनीहरुमाथि अनुसन्धान गरिरहेको छ।
चितवन, माघ २३ । चितवनको कालिका नगरपालिकाले स्थानिय विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि सुचना संकलन गरेको छ । विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि स्थानीय […]
रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]
रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]

