चितवन, माघ ४ –१५ औं संस्करणको चितवन महोत्सव २०८१ को नवौं दिनसम्म आइपुग्दा ३ लाख ५० हजारले अवलोकन गरेका छन् । उद्योग वाणिज्य संघ (उवासंघ) चितवनको आयोजनामा नारायणगढस्थित नारायणी नदी […]
रत्ननगर-१५ का ८ जना महिलाले पाए निशुल्क सिलाई मेशिन
रत्ननगर-१५ का ८ जना महिलाले पाए निशुल्क सिलाई मेशिन
रत्ननगर, साउन १९ । चितवनको रत्ननगर नगरपालिका वडा नं. १५ ले सिलाई कटाई
शीप सिकेका महिलालाई शुक्रवार सिलाई मेशिन प्रदान गरेको छ । वडा अध्यक्ष
आशिक तामाङले एक कार्यक्रमका बिच सिलाई मेशिन हस्तान्तरण गरेकाहुन्् ।
वडाले यसअघि दिएको ३ महिने सिलाई कटाई तालिम असार ११ गते सम्पन्न भएको
थियो । सोही तालिममा सहभागी भएर शीप सिकेका ८ जना महिलाहरुलाई सिलाई
मेशिन प्रदान गरेकाहुन् ।
चितवन, माघ २ –उद्योग वाणिज्य संघ (उवासंघ) चितवनद्वारा नारायणगढस्थित नारायणी नदी किनारको प्रदर्शनी मैदानमा आयोजित १५ औं संस्करणको चितवन महोत्सव उल्लासमय तरिकाले चलिरहेको छ । महोत्सवमा दिनदिनै सांस्कृतिक कार्यक्रमहरु भइरहेका […]
चितवन, पुष २९ –उद्योग वाणिज्य संघ (उवासंघ) चितवनको आयोजनामा नारायणगढस्थित नारायणी नदी किनारको प्रदर्शनी मैदानमा १५ औं संस्करणको चितवन महोत्सव जारी छ ।महोत्सवमा दिनदिनै सांस्कृतिक कार्यक्रमहरु भइरहेका छन् । स्थानीय […]
खैरहनी । वागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले चितवनको खैरहनीमा सोमवार खिचरा महोत्सवको दसौं संस्करण उद्घाटन गरेका छन् । थारु कल्याणकारिणी सभा चितवन क्षेत्र नं ७ ले खैरहनी नगरपालिका वडा […]