कार्तिक १४ गते । उद्योग बाणिज्य संघ खैरहनिको आयोजनामा पुस ५ गतेदेखि १६ गतेसम्म तेस्रो खैरहनी महोत्सव २०८१ हुने भएको छ । पूर्वी चितवनको आर्थिक, सामाजिक र सांस्कृतिक विकासमा टेवा […]
रोल्पामा विषालु च्याउ खाएर एक महिलाको मृत्यु
दाङ : रोल्पामा विषालु च्याउ खाँदा एक जनाको निधन भएको छ। लुङ्ग्री गाउँपालिका ५ बुझिङकी २६ वर्षीया बिमला बिकको मुत्यु भएको प्रहरीले जनाएको छ। विषालु च्याउ खाएर बिरामी भएकी उनको बुटवलस्थित लुम्बिनी सिटी हस्पिटलमा उपचारको क्रममा मृत्यु भएको हो ।
गत असार २६ गते बिषालु च्याउ खादा बिमलासँगै उनको परिवारका चार जना बिरामी परेका थिए। बिमलाको अवस्था जटिल बनेपछि थप उपचारको लागि ३१ असारमा लुम्बिनी सिटी हस्पिटल पुर्याइएको थियो। उनको शनिबार उपचारको क्रममा मृत्यु भएको हो।
चितवन, नेकपा एमाले चितवनद्वारा नेपालीहरुको महान् पर्व विजया दशमी, शभु–दीपावली, नेपाल सम्वत् एवम् छठ पर्वको पावन अवसरमा आयोजित शुभकामना कार्यक्रम सम्पन्न भएको छ ।आज मंगलबार एमाले चितवनको जिल्ला पार्टी कार्यालयमा […]
रत्ननगर । रत्ननगर नगरपालिका वडा नं ३ शान्तिचोकमा आयोजना गरिएको नवदुर्गा पुजा समारोहको आयव्याय सार्वजनिक गरिएको छ । शान्ति ज्योति युवा समाजले वडा दसैंको अबसरमा आयोजना गरेको नवदुर्गा पुजा समारोहको […]
रत्ननगर । पूर्वी चितवनको रत्ननगर नगरपालिका वडा नं ७ बछौलीमा शनिबार आयोजना गरिएको निःशुल्क स्वास्थ्य शिविरमा ४१५ जनाको उपचार गरिएको छ । ग्रिन सोसाइटी नेपाल र ग्रिन सोसाइटी पब्लिक स्कुलले […]