कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]
आर्थिक अनियमितताको आरोपमा वडा अध्यक्षको कार्यकक्षमा ताला

भरतपुर । चितवनको राप्ती नगरपालिका वडा नं.८ मा सुत्केरी तथा महिला पोषण कार्यक्रममा आर्थिक अनियमितता भएको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी राप्तीले वडा अध्यक्षको कार्य कक्षमा ताला बन्दी गरेको छ ।
रास्वपा राप्ती ८ ले एक विज्ञप्ती जारी गर्दै वडा अध्यक्षले आर्थिक अनियमितताको बिषयमा गैरजिम्मेवार जवाफ दिएकाले तालाबन्दी गरीएको जनाएको छ । समस्या समाधान नहुन्जेल सम्म ताला नखोल्ने रास्वपा वडा कमिटी राप्ती ८ सचिब सोम प्रसाद अधिकारी बताए ।
चितवन, माघ २३ । चितवनको कालिका नगरपालिकाले स्थानिय विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि सुचना संकलन गरेको छ । विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि स्थानीय […]
रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]
रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]