कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]
महिला स्वास्थ्य स्वयम सेविकाहरुलाई आयुर्वेद सम्बन्धी सचेतना कार्यक्रम

वैशाख २६ गते कालीका नगरपालिका कार्यालयका महिला स्वास्थ्य स्वयम सेविकाहरुलाई आयुर्वेद सम्बन्धी सचेतना कार्यक्रम संचालन समितिका अध्यक्ष राजेन्द« कुमार श्रेष्ठ र कालिका नगर कार्यपालिकाको मेयर बिनोद रेग्मी को प्रमुख आतिथ्यमा सम्पन्न भएको छ । उक्त कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत श्री केशव प्रशाद उपाध्याय, कालीका नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख विनोद भण्डारी, कालीका नगरपालिका वडा नं ७ का वडा अध्यक्ष कमलराज मोक्तान, जिल्ला आयुवर्देका बाबुराम पौडेल, प्रमुख प्रशिक्षकहरु डा. कोपिला अधिकारी,डा. देवेन्द« यादव, डा. खिमराज तिमल्सिना र तालिममा सहभागी कालिका नगरपालिकाका सम्पुर्ण महिला स्वास्थ्य स्वंयमसेविकाहरु गरी ३७ जनाको सहभागितामा कार्यक्रम सम्पन्न भएको छ ।


चितवन, माघ २३ । चितवनको कालिका नगरपालिकाले स्थानिय विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि सुचना संकलन गरेको छ । विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि स्थानीय […]
रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]
रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]