काठमाडौँ, असोज ३- संविधान दिवस, २०८० आज देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । देशभरका सरकारी तथा निजी कार्यालय, विदेशस्थित कूटनीतिक नियोग, राजनीतिक दल, नागरिक समाज, सङ्घसंस्थालगायतले विभिन्न कार्यक्रम गरी संविधान […]
ढाकाकुमारले भनेः मैले सांसद पद पुनर्वहाली हुनुपर्ने मागसहित हालेको रिटमा आज सुनुवाइ हुँदैछ

काठमाडौँ, वैशाख २५(
राष्ट्रिय स्वतन्त्र पार्टीको कारबाहीमा परेपछि आफूलाई सांसदमा पुनर्वहाली गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दिएका ढाकाकुमार श्रेष्ठको आज सुनुवाइ हुँदै छ ।
मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड रुपैयाँ मागेको अडिओ सार्वजनिक भएपछि ढाकाकुमारलाई पार्टीले समानुपातिक सांसद र पार्टी साधारण सदस्यबाट हटाएको थियो।
त्यस्तै पार्टीले समानुपातिक सांसद र पार्टी साधारण सदस्यबाट हटाएपछि श्रेष्ठले आफूलाई सांसदमा पुनर्वहाली गर्न माग गर्दै सर्वोच्च अदालतमा हिजो रिट हालेका थिए। ‘मेरो सांसद पद पुनर्वहाली हुनुपर्ने मागसहित मैले हिजो रिट हालेको थिएँ, आज सुनुवाइ हुँदैछ,’ श्रेष्ठले भने।
चितवन, असोज १- चितवनमा २ हजार किलो भारतीय अवैध माछा नियन्त्रणमा लिएर नष्ट गरिएको छ । आइतवार सुरक्षाकर्मीको सहयोगमा अवैध माछा बोकेको लु ३ च १७९४ नम्बरको बोलेरो रामनगरबाट नियन्त्रणमा […]
काठमाडौँ, असोज १- धर्मशास्त्रीय रुपमा महिला, पुरुष दुवैले हरितालिका (तीज) को व्रत गर्नुपर्ने भए पनि सामाजिक चर्चा भने महिलाले श्रीमान्को दीर्घायुको कामनाका लागि गर्ने बुझाइ छ । व्रत गर्ने पुरुषले […]
नारायणगढ । नेपाल मगर संघ चितवनले कार्यसम्पादनमा उत्कृष्ट भएका प्रारम्भिक समिति तथा भातृ संगठनलाई सम्मान गरेको छ । शनिबार नारायणगढमा भएको ४२औं साधारण सभामा प्रारम्भिक समिति तथा भातृ संगठनहरूलाई भरतपुर […]