कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]
जिल्ला प्रशासन कार्यालय चितवनले वर्षभरका १६ वटा सार्वजनिक बिदाको दिनमा नागरिकलाई सेवा दिने

चितवन, वैशाख १२(
जिल्ला प्रशासन कार्यालय चितवनले वर्षभरका १६ वटा सार्वजनिक बिदाको दिनमा नागरिकलाई सेवा दिने भएको छ ।
कार्यालयले आज एक सूचना प्रेषित गरेर राहदानी, नागरिकता र राष्ट्रिय परिचयपत्र जस्ता अत्यावस्यक सेवाहरु विभिन्न चाडपर्वको सार्वजनिक बिदामा पनि उपलब्ध गराउने जनाएको हो ।
जसमा वैशाख पूर्णिमा, गणतन्त्र दिवस, रक्षाबन्धन, श्रीकृष्ण जन्माष्टमी, क्रिसमस, ईद, ल्होसार, उधौली, उभौली पर्वलगायत रहेका छन् ।
चितवन, माघ २३ । चितवनको कालिका नगरपालिकाले स्थानिय विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि सुचना संकलन गरेको छ । विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि स्थानीय […]
रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]
रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]