रत्ननगर । रत्ननगरको टिकौलीचौरमा यही मंसिर २५ गते सोमबार देखि दोस्रो रत्नप्रिय कप फुटवल प्रतियोगिता हुने भएको छ । वडा नं ९ मा रहेको रत्नप्रिय क्वलको आयोजनामा प्रतियोगिता हुन लागेको […]
भरतपुर–२० चन्द्रनगरमा रहेको सक्रिय बुबा कृषक समूहको अध्यक्षमा शारदाकान्त घिमिरे चयन

शारदानगर । भरतपुर–२० चन्द्रनगरमा रहेको सक्रिय बुबा कृषक समूहको अध्यक्षमा शारदाकान्त घिमिरे चयन भएका छन् ।
समूहको आइतबार सम्पन्न आठौँ साधारण सभा तथा चौथो अधिवेशनले घिमिरेको अध्यक्षतामा ७ सदस्यीय समिति गठन गरेको हो ।
समूहको उपाध्यक्षमा रूद्रहरि घिमिरे, सचिवमा माधवप्रसाद गैरे, कोषाध्यक्षमा मधुविलास घिमिरे तथा सदस्यहरुमा प्रतिभा घिमिरे र शम्भु घिमिरे छन् भने अधिवेशनले खेमराज घिमिरे संयोजक र सदस्यहरु लोकनाथ घिमिरे रचन्द्रनाथ घिमिरे रहेको लेखा समिति गठन गरेको छ ।
उत्पादन बढेसँगै चितवनमा तरकारीको मूल्य घट्यो, काउली किलोको पाँच रुपैयाँ चितवन, मंसिर २१- तरकारीको उत्पादन बढेसँगै चितवनमा तरकारीको मूल्यमा भारी गिरावट आएको छ । सबैको बारीमा तरकारी उत्पादन हुन थालेपछि तिहारपछि […]
चितवनका पाँच सय भूमिहीनलाई जग्गाधनी प्रमाणपत्र वितरण गरिने चितवन, मंसिर २१- चितवन जिल्लाका पाँच सय भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई जग्गा धनी प्रमाणपत्र वितरण गर्ने तयारी पूरा भएको […]
काठमाडौं : प्रधानमन्त्री तथा नास्टका कुलपति पुष्पकमल दाहालले प्रतिभावान् युवाहरूलाई स्वदेशमा रहेर अनुसन्धान गर्ने मौका अभिवृद्धि हुने विश्वास व्यक्त गरेका छन्।नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान ९नास्ट०को ४१ औं वार्षिकोत्सव तथा […]