कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]
चितवन क्षेत्र नं २ को मतगणना आज बिहान ८ बजे सवपक्षीय वैठक बसेपछि मात्रै सुरु हुने

चितवन, वैशाख ११–
चितवन क्षेत्र नं २ को मतगणना आज बिहान ८ बजे सवपक्षीय वैठक बसेपछि मात्रै सुरु हुने भएको छ । हिजो राति प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलको अनुपस्थितीमा सवपक्षीय वैठक बस्न नसक्दा आजको लागि वैठक सारिएको हो ।
नेपाली कांग्रेसले हिजो मतदानका क्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछाने र प्रजिअ पौडेलले आचारसंहिता उल्लघंन गरेको भन्दै उजुरी दिएको थियो । त्यो विषयमा निर्णय गर्नुपर्ने कांग्रेसको अडान छ ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयले आज सर्वपक्षीय बैठक आह्वान गरेको छ । वैठकमा उम्मेदवार र निजको प्रतिनिधि गरी २्२ जनालाई बोलाइएको छ । चितवन २ मा हिजो भएको मतदानमा ७८ हजार २७७ मत अर्थात् कुल मतको ६३ प्रतिशत मत खसेको थियो ।
चितवन, माघ २३ । चितवनको कालिका नगरपालिकाले स्थानिय विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि सुचना संकलन गरेको छ । विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि स्थानीय […]
रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]
रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]