कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]
चितवनको(२ को मतगणना भरतपुर(१० स्थित प्रदर्शनी केन्द्रमा हुने

चितवन, वैशाख १०(
चितवनको(२ को मतगणना भरतपुर(१० स्थित प्रदर्शनी केन्द्रमा हुने छ। मतगणना हुने ठाउँमा फलामे तारबार गरिएको हो। साँझ ५ बजे मतदान सकिएपछि मतपत्र संकलन गरेर आजै रातिबाट मतगणना सुरू हुने छ ।
त्यस्तै आज चितवन(२, बारा(२, र तनहुँ(१ मा गरी देशका ३ निर्वाचन क्षेत्रमा प्रतिनिधि सभा सदस्यका लागि उपनिर्वाचन भइरहेको छ।
चितवन, माघ २३ । चितवनको कालिका नगरपालिकाले स्थानिय विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि सुचना संकलन गरेको छ । विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि स्थानीय […]
रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]
रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]