कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]
चितवन–२ को सांसद् कांग्रेसको हातमा छ : जीतनारायण श्रेष्ठ

पदमपुर । चितवन–२ बाट प्रतिनिधिसभा सदस्य पदमा उमेदवार बनेका नेपाली कांग्रेसका नेता जीतनारायण श्रेष्ठले यसपटक चितवन–२ बाट सांसद भएर जाने जिम्मा नेपाली कांग्रेसको हातमा भएको दाबी गरेका छन् ।
चुनावी अभियानभर ‘यहीँ जन्मिएको, यहीँ हुर्किएको, यहीँ पढेको, यहीँ बढेको’ भन्दै आएका नेता श्रेष्ठले चितवन–२ मा यथावत् रहेको सुकुमबासी समस्या समाधान गर्दै शक्तिखोरमा औद्योगिकरण गर्ने विषयमा प्रष्ट भएको बताएका छन् ।
बिहीबार कालिकाको पदमपुरमा भएको चुनावी सभालाई सम्बोधन गर्दै उनले भने, ‘चितवनवासीको शिर झुक्ने काम कदापि गर्ने छैन ।’ आफू नेता हुनका लागि नभई जनताको सेवक भएर काम गर्नको लागि निर्वाचनमा होमिएको उनको भनाइ छ ।
चितवन, माघ २३ । चितवनको कालिका नगरपालिकाले स्थानिय विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि सुचना संकलन गरेको छ । विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि स्थानीय […]
रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]
रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]

