Listen Live: 

वन, वन्यजन्तु संरक्षणको क्षेत्रमा क्रियाशिल दिना पोखरेललाई वन्जजन्तु संरक्षण पुरस्कार प्रदान

Radio Chitwan
बिहिबार, बैशाख ७, २०८०

रत्ननगर । लामो समय देखि वन, वन्यजन्तु संरक्षणको क्षेत्रमा क्रियाशिल दिना पोखरेललाई वन्जजन्तु संरक्षण पुरस्कार प्रदान गरिएको छ ।

वन्यजन्तु सप्ताहको समापन कार्यक्रममा मृगकुञ्ज मध्यवर्ती उपभोक्ता समितिले विहीबार नगद पुरस्कार सहित सम्मान गरेको हो । कार्यक्रमका प्रमुख अतिथि रत्ननगरका मेयर प्रल्हाद सापकोटा, उपमेयर यादवप्रसाद पाठक र मृगकुञ्जका अध्यक्ष दुर्गाप्रसाद घिमिरेले दोसल्ला, सम्मानपत्र र नगर सहित पुरस्कृत गरेका हुन ।

२०६७ साल देखि संरक्षणमा क्रियाशिल पोखरेल समुदायका आधारित चोरी सिकार नियन्त्रण युवा जागरण अभियान बछौलीकी सहसचिव समेत हुन् । उनी रत्ननगर वडा नं ५ निवासी हुन ।

आन्य समाचारहरु:-
November 2, 2024
झुवानीमा बालबालिका लक्षित शुभकामना आदान प्रदान कार्यक्रम

रत्ननगर । नेपालीहरुकाे दाेस्राे महान चाड शुभ दिपावलीकाे अवसरमा रत्ननगरकाे झुवानीमा बालबालिका लक्षित शुभकामना आदान प्रदान कार्यक्रम सम्मपन्न भएकाे छ ।  शुक्रबार भुवानी सामुदायिक पुस्तकालय , झुवानी सामुदायिक महिला बचत […]

October 30, 2024
तेस्रो खैरहनी महोत्सव पुष ५ गतेदेखि हुदै

कार्तिक १४ गते । उद्योग बाणिज्य संघ खैरहनिको आयोजनामा पुस ५ गतेदेखि १६ गतेसम्म तेस्रो खैरहनी महोत्सव २०८१ हुने भएको छ । पूर्वी चितवनको आर्थिक, सामाजिक र सांस्कृतिक विकासमा टेवा […]

October 30, 2024
पिठुवामा रक्तदान कार्यक्रम, सम्पन्न ८२ युनिट रगत संकलन

रत्ननगर- रत्ननगरको वडा नं. १६ पिठुवामा आयोजना गरिएको वृहत रक्तदान कार्यक्रममा युनिट रगत संकलन भएको छ । मुलुकभर रगतको अभाव देखिएको र बिरामीलाई आवश्यक रगत उपलब्ध गराउन समेत नसकेको अवस्थालाई […]

October 30, 2024
एमाले चितवनको शुभकामना कार्यक्रम सम्पन्न

चितवन, नेकपा एमाले चितवनद्वारा नेपालीहरुको महान् पर्व विजया दशमी, शभु–दीपावली, नेपाल सम्वत् एवम् छठ पर्वको पावन अवसरमा आयोजित शुभकामना कार्यक्रम सम्पन्न भएको छ ।आज मंगलबार एमाले चितवनको जिल्ला पार्टी कार्यालयमा […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
प्राबिधिक : 
अन्जन थापा मगर
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2022 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram