कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]
सत्ता गठबन्धनका उम्मेदवारलाई मत माग्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लगायत गठबन्धनका शिर्ष नेताहरु आज चितवन आउँदै

चितवन, वैशाख ७–
वैशाख १० गते हुन लागेको उपनिर्वाचनमा सत्ता गठबन्धनका उम्मेदवारलाई मत माग्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लगायत गठबन्धनका शिर्ष नेताहरु आज चितवन आउँदै छन् । गठबन्धनका तर्फबाट साझा उम्मेदवार बनेका नेपाली कांग्रेसका जीतनारायण श्रेष्ठलाई जिताउन नेताहरु चितवन आउन लागेका हुन् । आफ्ना उम्मेदवारको प्रचारप्रसार गर्न र मत माग्न पाउने आज अन्तिम दिन पनि हो ।
चुनावी सभालाई सम्बोधन गर्न नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एकिकृत समाजवादीका अध्यक्ष माधव नेपाल, नेता बाबुराम भट्टराईलगायतका नेता पनि आउन लागेको नेपाली कांग्रेस चितवनले जानकारी दिएको छ । कालिका नगरपालिका–४ स्थित शहीद स्मृति क्याम्पसमा दिउँसो ३ बजेदेखि कार्यक्रम सुरु हुने बताइएको छ ।
चितवन, माघ २३ । चितवनको कालिका नगरपालिकाले स्थानिय विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि सुचना संकलन गरेको छ । विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि स्थानीय […]
रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]
रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]

